Logo

Tag: अध्यादेश जारी

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

बागमती, २४ वैशाख । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । केही दिनअघि बागमती

विस्तृत पढ्नुहोस
प्रचण्डका कारण एमाले विभाजनः पोखरेल

काठमाडौं, भदौ ३। एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाएको आरोप लगाएका छन् । लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले

स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै अध्यादेश

काठमाडौं, जेठ २४ । सरकारले जारी गरेको अध्यादेशले आफूहरुको आत्मबल बढाएको स्वास्थ्यकर्मीले प्रतिक्रिया दिएका छन् । अध्यादेशले भौतिक आक्रमणलाई निरुत्साहित गरेको र काम गर्ने वातावरण बनेको उनीहरुको भनाइ छ ।

आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्न अध्यादेश जारी

विराटनगर, जेठ २०। कानुनअनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान नगरेको प्रदेश १ सरकारले प्रदेश आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा

जसपा ‘फुटाउन सजिलो पार्ने गरी’ अध्यादेश ल्याउँदै ओली

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सजिलो बनाउने गरी अध्यादेश ल्याउने तयारी गरेका छन् । उनले त्यसबारे निकटस्थसँग छलफल समेत गरेको बुझिएको छ । राजनीतिक दलसम्बन्धी

रेल चलाउन ल्याइयो अध्यादेश

काठमाडौं, बैशाख २३ । रेल सञ्चालनका लागि कानूनी बाटो फुकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेलवे अध्यादेश–२०७८ जारी गरेकी छन् । १६ महीनाअघि दर्ता भएको ‘रेलवे विधेयक–२०७६’ संसद्मै अड्किएकाले सरकारले अध्यादेश

३९ जनाको बचाउ गर्न पुनः अध्यादेश जारी

काठमाडौं, वैशाख २२ । दुई महिनाअघि संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्नका लागि सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बधी ऐनलाई संशोधन गर्न जारी गरिएको अध्यादेशलाई पुनः

संसद् छलेर वैशाखयता १० अध्यादेश

काठमाडौं, पुस १३ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् छलेर वैशाखयता १० वटा अध्यादेश ल्याएको छ । संसद् बन्द भएको र चलिरहेको संसद् बन्द गरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी , गणपूरक सङ्ख्यामा संशोधन

काठमाडौं, पुस १ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपतिले जारी गरेको अध्यादेशको नाम ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)

राष्ट्रपतिबाट अध्यादेश जारीः सत्तारूढ दलभित्रै आलोचना, प्रतिपक्षको आपत्ति

काठमाडौं, पुस १। सत्तारूढ दल नेकपाभित्र जारी विवादले नयाँ रूप लिएको छ । पार्टी र मन्त्रिपरिषद्का सदस्यहरूसँग सल्लाह नै नगरी सरकारले संवैधानिक परिषद्को बैठकसम्बन्धी अध्यादेश ल्याएपछि विवाद झनै चर्केको हो

संवैधानिक परिषद् बस्नकै लागि दोस्रोपटक अध्यादेश जारी

काठमाडौं, पुस १ । संवैधानिक परिषद्को बैठक बस्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी गरेलगत्तै मंगलबार साँझ

अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

काठमाडौं, असोज १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा