रुपन्देही, १९ असोज : प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको बसपार्क क्षेत्रमा अनुगमन
रुपन्देही, १८ असोज (रासस) : प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन शुरु गरेको छ । चाडपर्वका
भक्तपुर, १७ असोज (रासस) : भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु
गाईघाट, १६ असोज (रासस): दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् । स्थानीय तह, उद्योग वाणिज्य
काठमाडौँ, १६ असोज (रासस) : सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै
डोटी, १२ असोज । स्नातकोत्तर पढ्दै गरेकी कल्पना विष्टले आफ्नो जीवन यसरी एकाएक उजाडिएला भन्ने सपनामा पनि चिताएको थिएन । काखमा छोरी, श्रीमान् जागीरे । डडेल्धुरा जिल्ला सदरमुकामको बसाइ ।
सोलुखुम्बु, १० असोज । जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश
तनहुँको व्यास नगरपालिका–१ र १४ जोड्ने छाब्दीमार्गमा गरिएको कालोपत्रेको अनुगमन गर्दै व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी नेतृत्वको टोली । कालोपत्रेका लागि नगरपालिकाले रु दुई करोड विनियोजन गरेको थियो । तस्वीर
काठमाडौ, २४ भदौ । जिल्लामा वर्षौंदेखि अवैधानिक ९मापदण्ड विपरीत०रुपमा सञ्चालन हुँदै आएका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको वर्षौंपिच्छे अनुगमन हुँदै आएको छ । जिल्लास्थित अनुगमन समितिले अनुगमनपछि
असार १, काठमाण्डौ । बजारमा कालोबजार र महङ्गी मौलाइरहेको छ । उपभोक्ता सधैँ मर्कामा परेका छन् । तर सरकार मुकदर्शक छ । औपचारिकताका लागि हुने बजार अनुगमन पनि प्रभावकारी छैन
जेठ ११, काठमाण्डौ । आकाशिँदो बजार मुल्य र गुणस्तरहिन वस्तुको मारमा उपभोक्ताहरु दिनहुँ पिल्सी रहेका छन् । बजार व्यवस्थापनकालागि सरकारले विभिन्न निकाय र संयन्त्र खडा पनि गरेको छ । तर