Logo

Tag: अन्तर्राष्ट्रिय विमानस्थल

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार

काठमाडौँ, १७ जेठ : मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर कायम गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो तीन हजार

विस्तृत पढ्नुहोस
जहाजको प्रतीक्षा गर्दै अन्तर्राष्ट्रिय विमानस्थल

सिबी अधिकारी काठमाडौ, १३ चैत्र । कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार एक÷दुई वटा

कोरोना भाइरस छिर्न नदिन विमानस्थलमा कडाई

काठमाडौं, माघ १३ । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैलाई ज्वरो आएको

विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रका प्रचार सामग्री हटाइँदै

काठमाडौं, २३ पुष । काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु घटे, आन्तरिक बढे

काठमाडौं, पुस १६ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अन्तर्रा्ष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन् । विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्म अन्तर्रा्ष्ट्रिय ३७ लाख ६७ हजार ९१३ यात्रुलाई

विमानस्थलको धावनमार्ग जीर्णोद्वार सम्पन

काठमाडौं, पुस २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्वार गर्ने काम तोकिएको समयावधिभन्दा ३ महिना अगाडि नै सम्पन्न भएको छ। धावनमार्गको कालोपत्र उक्काएर सबै नयाँ बनाउने काम अर्थात् रनवे जीर्णोद्वार

विमानस्थल २१ घण्टा सञ्चालन छिट्टै

काठमाडौं २६ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को धावनमार्ग रिह्याबिलिटेसन (जीर्णोद्धार) को दोस्रो चरण तोकिएको समयभन्दा करिब ६ महिनाअघि सकिने भएको छ । जीर्णोद्धारको काम सक्ने म्याद आगामी मेसम्म

प्राधिकरणको आँखा दुर्गमका विमानस्थललाई पाखा

काठमाडौं, मंसिर २३ । नेपालमा अन्तर्रा्ष्ट्रिय र आन्तरिक गरी ५५ वटा विमानस्थल छन् । यी विमानस्थलमध्ये १६ वटा बन्द र ६ वटा निर्माणाधीन अवस्थामा रहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका

विमानस्थलमा सहसचिवको नेतृत्वमा अध्यागमन डेस्क

काठमाडौं,मंसिर ११ । निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको सांगठनिक संरचना निर्माणका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । भ्रमण वर्षको सुरुवातसँगै सरकारले यो विमानस्थललाई सुचारु गर्न मन्त्रिपरिषद‍्बाट अध्यागनम विभागले सहसचिवको नेतृत्वमा

त्रिभुवन विमानस्थल पुसदेखि पूर्ण सञ्चालनमा

काठमाडौं – देशको एक्लो अन्तर्रा्ष्ट्रिय विमानस्थलआगामी पुसदेखि २४ सै घन्टा सञ्चालन हुने भएको छ। मन्त्रालयस्तरीय विकास समस्या तथा समाधान समितिको बुधबार बसेको बैठकमा चालु आर्थिक वर्षको पहिलो चौमासिक नीति तथा

विमानस्थलमा पुनः ‘ड्युटी फ्रि शप’

काठमाडौं, कार्तिक २० । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । पर्यटनमन्त्री

निजगढ विमानस्थलको विकल्प छैन : नेता नेपाल

निजगढ, १५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताए । जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व.ईश्वरी बजगाईँको १३औँ