Logo

Tag: अफगानिस्तान

अफगानिस्तानको पूर्वी सीमामा बम बिस्फोट

२५ जेठ : पाकिस्तानसँग सीमा जोडिएको पूर्वी पाख्तिया प्रान्तमा सडकछेउमा राखिएको बारुदी सुरुङ बिस्फोट हुँदा दुई जना अफगान सीमा सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तको

विस्तृत पढ्नुहोस
तलिबानको अल कायदासँग सम्बन्ध रहेको संयुक्त राष्ट्रसंघको दाबी

२१ जेठ। अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान विद्रोहीको अहिले पनि अल कायदा नामक संस्थासँग सम्बन्ध रहेको पाइएको छ । सो जानकारी संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दिएको छ । मंगलबार

काबुल बिस्फोटमा पत्रकार सहित दुईको मृत्यु, छ जना घाइते

१८ जेठ : अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ । खुर्शिद टिभीका प्रधान

काबुलमा वम विस्फोट हुँदा एक पत्रकारसहित बस चालकको मृत्यु

१७ जेठ : अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ । शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी

२४ घन्टायता अफगानिस्तानमा ५ सय भन्दा बढी संक्रमित थपिए, कुल संख्या १३ हजार नाघ्यो

१५ जेठ। अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६

अफगानिस्तानमा २४ घन्टामा ६२५ संक्रमित थपिए, कुल संख्या १२ हजार नाघ्यो

१४ जेठ। अफगानिस्तानमा गएको २४ घन्टायता ६२५ जना कोरोना संक्रमित थपिएका बताइएको छ । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । यो समेत गरी बुधबारसम्म यहाँ कोभिड १९

तालिबान समूह र घानीद्वारा रमजानको अवसरमा तीन दिनका लागि युद्धविराम घोषणा

११ जेठ : अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने युद्धविरामको घोषणा गरेका छन् ।मुस्लीम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् ।

अफगान राष्ट्रपति घनी र अमेरिकी विशेषदूत खलिलजादबीच शान्ति प्रक्रियाबारे छलफल

८ जेठ। अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मी खलिलजाद र अफगानिस्तानका राष्ट्रपति असरफ घनीबीच बिहीबार राजधानी काबुलमा भेटवार्ता भएको छ । उहाँहरुबीच अफगानिस्तानको शान्ति प्रक्रियाको विषयमा कुराकानी भएको बताइएको छ ।

लुकेर बसेका ६ तालिबानी लडाकू हवाई कारबाहीमा मारिए

८ जेठ। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको दुई वटा जिल्लामा लुकेर बसेका तालिबानी लडाकू लक्षित हवाई कारबाहीमा परी कम्तीमा ६ लडाकू मारिएका छन् । यस कारबाहीमा परी अन्य १० तालिबान लडाकू

अफगानिस्तानका लागि रुस, चीन, पाकिस्तान र इरानका विशेषदूतबीच वार्ता

६ जेठ। अफगानिस्तानका लागि विभिन्न चार देशका विशेषदूतबीच मङ्गलबार वार्ता भएको बताइएको छ । रुस, चीन, पाकिस्तान र इरानका अफगानिस्तानका लागि विशेषदूतबीच मङ्गलबार सो वार्ता भएको बताइएको छ । त्यस

अफगानिस्तामा राष्ट्रपति र प्रतिस्पर्धीबीचको शक्ति बाँडफाँडलाई लिएर मिश्रित प्रतिक्रिया

५ जेठ : अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र उहाँका प्रतिस्पर्धी अब्दुल्ला अब्दुल्लाले आइतबार गरेको शक्ति बाँडफाँडको बिषयबारे अफगानिस्तानमा मिश्रित प्रतिक्रिया आएको छ । गत वर्ष भएको निर्वाचनमा दुबै नेताले

अफगानिस्तानको खोस्टमा बम बिस्फोट, ५ जना घाइते

५ जेठ। स्वास्थ्यकर्मीमाथि लक्षित गरी सडक किनारामा बिछ्याइएको बम बिस्फोट हुँदा छ जनाको ज्यान गएको छ । अफगान सेनाले खोस्टका सरकारी स्वास्थ्य आयुक्तका सहयोगी र तीन जना चिकित्सक समेत ६