काठमाडौं, जेठ १४ । नोवल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । गत फागुनयता करीव तीन महिनाको अवधिमा
न्यूयोर्क, जेठ १२ । पछिल्ला १४ दिनमा ब्राजिल यात्रा गरेका विदेशी नागरिकहरूलाई अमेरिकाले आफ्नो देश छिर्नमा प्रतिबन्ध लगाएको छ। तीन लाख ६० हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएसँगै उक्त दक्षिण अमेरिकी
काठमाडौं, जेठ ६ । कोरोना भाइरसको महामारीबाट अमेरिकामा मृत्यु हुनेको संख्या ९२ हजार नजिक पुगेको छ। मंगलबार बिहान सम्म कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ९१ हजार नौ सय ७६
वासिङटन, बैशाख २९ । अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले सेल्फ क्वारेन्टाइनमा नबस्ने घोषणा गरेका छन् । आफ्ना सहयोगीलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपनि उनले सेल्फ क्वारेन्टाइनमा बस्न अस्वीकार गरेका हुन् । उपराष्ट्रपतिका प्रवक्ता
कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ। मंगलबार बिहान सम्मको तथ्याङक अनुसार कोरोनाको संक्रमणबाट अमेरिकामा ६९ हजार ९ सय २१ जनाको मृत्यु भएको छ। त्यस्तै, १२
न्यूयोर्क, बैशाख २० । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ। यसको अर्थ कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना
काठमाडौं, बैशाख २० । अमेरिकामा कोरोना भाइरसको महामारीले ६५ हजार भन्दा बढीको मृत्यु भएको छ । शनिबार बिहान सम्म कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७ सय ६६
न्युयोर्क, कोरोना संक्रमणबाट अमेरिकामा रहेको अर्का एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको भजिर्निया राज्यस्थित सेन्टरभिल शहरमा बस्दै आएका नेपालस्थित ललितपुर कुपोण्डोलका महेश पन्थीको मृत्यु भएको जनाइएको छ । उनी
न्यूयोर्क, बैशाख १७ । अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाखभन्दा बढी भएको छ। कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण
काठमाडौं, बैशाख १६ ।अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघेको छ। तनावग्रस्त रहेको न्युयोर्कमा मात्रै २२ हजार ६ सय १२ जनाको मृत्यु भएको छ । महामारीबाट त्यहाँ दुई
काठमाडौं, बैशाख १५ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ। कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ३९६ पुगेको हो। पछिल्लो २४ घण्टामा त्यहाँ
काठमाडौं, बैशाख १२ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या ५० हजार नजिक पुगेको छ। शुक्रबार बिहानसम्म अमेरीकामा कोरोना भाइरसबाट ४९ हजार ८ सय ४५ जनाको मृत्यु भइसकेको छ।