अर्घाखाँची, २४ बैशाख । कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले) ले जित हासिल
अर्घाखाँची, २७ पुस : गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा अर्घाखाँचीमा नाराबाजी भएको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपा अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको प्रदर्शनमा गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा नाराबाजी
अर्घाखाँची, ३१ चैत्र । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा
अर्घाखाँची, असोज ६ । जिल्लाको भूमिकास्थान नगरपालिकामा प्रमुख र उपप्रमुखबीच बोलचाल छैन। एकले अर्कोको अनुहारसमेत हेर्दैन। अधिकांश स्थानीय तहमा प्रमुख पुरुष र उपप्रमुख छन्। प्रमुखले उपप्रमुखलाई अधिकारविहीन बनाउँदा विवाद चर्किएका
अर्घाखाँची, ३ भदौ : जिल्लामा आज बिहान ६ बजेदेखि एक हप्ताका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । कोराना सक्रमण बढ्दो रूपमा देखिएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकले
सन्धिखर्क, २१ असार । अर्घाखाँचीमा पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको मकै बाली सलह किराले नष्ट गरेको छ । छ दिनदेखि सलहले खेतबारी नछाडेपछि स्थानीय हैरान भएका छन् । केहिदिन
अर्घाखाँची, २६ जेठ : अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा
अर्घाखाँची, १५ पुष । अर्घाखाँचीमा मन्दिरलाई घंटा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ । प्रदेश सांसद तथा नेपाली कांग्रेस संसदिय दल प्रदेश–५ का सचेतक निर्मला क्षेत्रीले मालारानी गाँउपालिका–३ मा
अर्घाखाँची, २ पुस । तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । यही मङ्सिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही
काठमाडौँ, १२ मंसिर । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ गएको बस नरपानीमा दुर्घटना हुँदा मृतकको संख्या १९ पुगेको छ भने १३ जना घाइते भएका छन् । लु २ ख २१४८ नम्वरको बस
सन्धिखर्क, ११ मंसिर । अर्घाखाँचीमा भएको बस दुर्घटनामा तीन बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । बुधबार सन्धीखर्क नगरपालिका ६ नरपानीमा लु २ ख २१४८ नम्बरको बस सडकबाट खस्दा दुर्घटना
अर्घाखाँची, २७ साउन : सन्धिखर्क नगरपालिका–७ खाँचीकोटस्थित चुनढुङ्गा उत्खननबाट प्रभावित क्षेत्रमा वृक्षरोपण गरिएको छ । खानी प्रभावित क्षेत्रमा बिग्रने वातावारणलाई सन्तुलन कायम गर्न वृक्षरोपण गरिएको हो । भूगर्भ सिमेन्ट प्रालिले