अर्जुननरसिंह केसी : अहिले सरकार विधान, विधिको शासन सबैलाई तोड्दै अलोकतान्त्रिक ढंगले अगाडि बढेको छ । यो प्रवृत्तिबाट न लोकतन्त्र नै संरक्षित र सुरक्षित हुन्छ
पोखरा, ३० फागुन : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक कदम भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीशाखाद्वारा आज यहाँ आयोजित