Logo

Tag: अर्थ मन्त्रालय

शोधभर्ना प्राप्तिमा व्यापक सुधार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १३ । विगतका वर्षहरूमा ठूलो मात्रामा शोधभर्ना बाँकी रहँदा सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप पर्ने गरे पनि चालू आर्थिक वर्षमा भने

विस्तृत पढ्नुहोस
५ खर्ब ८१ अर्ब ९२ करोड कर उठ्यो

काठमाडौं, चैत ६ । चालू आर्थिक वर्ष २०७७/७८ को फागुन पहिलो सातासम्ममा कुल लक्ष्यको ५७ दशमलव ५२ प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको बजेटले

७ महीनामा करीब ५ लाख करदाता थपिए

काठमाडौं, चैत ६ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनाको अवधिमा करीब ५ लाख करदाता थपिएका छन् । कोरोना महामारीको समयका रूपमा लिइएको यो अवधिमा पनि करदाता थपिने

पेन्सनमै सकियो आठ महिनामा झन्डै साढे ३६ अर्ब

काठमाडौं, चैत ४ । अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिन मात्रै चालू आर्थिक वर्ष २०७७(७८ को आठ महिनामा राज्यकोषको झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालू आवको

राजस्व परामर्श विकास समितिमा निजीक्षेत्रको प्रतिनिधित्व नै भएन

काठमाडौं, चैत १ । सरकारले राजस्व परामर्श विकास समितिमा निजीक्षेत्रको प्रतिनिधित्व नगराएको पाइएको छ ।बजेटमा सरकारले लिने नीति तथा करका दरका सम्बन्धमा राजस्व परामर्श विकास समितिको महत्त्वपूर्ण भूमिका रहने भए

नयाँ बजेट निर्माणको तयारीमा सरकार

काठमाडौं, फागुन २९ । सरकार आगामी आर्थिक वर्ष २०७८–७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना

निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई १ अर्ब ८ करोड बजेट निकासा

काठमाडौं, फागुन २० । अर्थ मन्त्रालयले ११३ ओटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रूपमा निकासा गर्ने भएको

वित्तीय समानीकरण अनुदानको रकम सिफारिश गरिँदै

काठमाडौं, फागुन १७ । आगामी आर्थिक वर्ष (आव) २०७८/०७९ नेपाल सरकारबाट स्थानीय तहलाई उपलब्ध गराइने वित्तीय समानीकरणको अनुदानको रकम सिफारिश गर्न लागिएको छ । अर्थ मन्त्रालयलाई यसै महीनाभित्रै त्यस्तो अनुदानको

बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य

काठमाडौँ, २७ माघ: सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्चमा

सहलगानी कार्य विधिः प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग

काठमाडौं, माघ २३ । प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०७७र७८ मा सहलगानीमा सञ्चालन गरिने आयोजनाका लागि संघीय सरकारले प्रस्ताव माग गरेको छ ।अर्थ मन्त्रालयका अनुसार सहलगानीसम्बन्धी कार्यविधिअनुसारको ढाँचामा फागुन

निर्वाचन आयोगद्वारा बजेट माग

काठमाडौं माघ २२। निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका

आधा वर्षमा साढे १४ प्रतिशतभन्दा कम विकास खर्च

काठमाडौं, माघ १२ । मुलुकको पूर्वाधार निर्माणमा विशेष जोड दिएर अघि बढ्ने लक्ष्य लिएको सरकारले विकास खर्च नहुनुको मुख्य कारण सम्बन्धित निकायको क्रियाशीलतामा अभाव नै भएको निचोड निकालेको छ ।