Logo

Tag: अविरल वर्षा

अविरल वर्षा अपडेटः देशभर ५० जना भन्दा बढीको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकाका तीन

विस्तृत पढ्नुहोस
लेदोसहितको पहिरोले पाल्पा-बुटवल सडक खण्ड अवरुद्ध

पाल्पा, साउन २२ । अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड अवरुद्घ भएको छ । मंगलबार बिहान तिनाउ–५ कालिमाटीमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन बन्द

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्धः झरीले पहिरो पन्छाउन समस्या

काठमाडौं, २२ असार । अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी

गण्डक ब्यारेजको ३६ वटै ढोका खोलियो, सतर्क रहन आग्रह

काठमाडौं, साउन २९। केही दिन यता लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासीको त्रिवेणी स्थित गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल

बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौं, २३ साउन । गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर

अविरल वर्षाका कारण जनजीवन प्रभावित

काठमाडौं, २३ साउन । गत रातिदेखि सुरु भएको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएको छ । अविरल वर्षाका कारण दर्जनौं राजमार्ग

नारायणीमा पानीको बहाव यस वर्षकै उच्च

काठमाडौं, २० असोज । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार

भारी वर्षापछि उपत्यकाका विभिन्न स्थान डुबानमा

काठमाडौं, साउन २५ । अविरल वर्षाको कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । वर्षापछि काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् । बाढीले दुईवटा सुकुम्बासीका

पहिरोले धादिङमा घर पुरिंदा एक जना बेपत्ता

धादिङ, साउन १० । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण धादिङको नीलकण्ठ नगरपालिकाको बेसीघर भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा राना डाँडा

भारी वर्षाको सम्भावना

काठमाडौं, असार २५ । आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र

बाढीले तीन वटा डाईभर्सन बगाउदा नारायणगढ–बुटवल खण्ड ठप्प

काठमाडौं, असार १५ । अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्ड अवरुद्ध भएको छ । खहरेखोलामा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

पहिरोले खोला थुनिँदा पोखराका डेढ सय घर डुबानमा

पोखरा, असार ११ । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडा नम्बर २५ का विभिन्न स्थानमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् । पहिरोले त्यहाँ रहेका पशु फार्म