Logo

Tag: आइसोलेसन

आइसोलेसनमा बस्नुपर्ने प्रहरीलाई ड्युटीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २३ । महानगरीय प्रहरी परिसर जावलाखेलले आइसोलेसनमा बस्नुपर्ने प्रहरीलाई ड्युटीमा खटाएको पाइएको छ। रथ तान्ने क्रममा झडप हुँदा पिसिआर दिएका प्रहरीलाई पनि परिसरले

विस्तृत पढ्नुहोस
सञ्चारकर्मी संक्रमित भएपछि आइसोलेसनबाटै समाचार

वीरगन्ज, भदौ १३ । सञ्चारकर्मी र कर्मचारी संक्रमित भएपछि व्यवस्थापन पक्ष रेडियो बन्द गर्ने निर्णयमा पुग्यो। तर, संक्रमित सञ्चारकर्मी र कर्मचारीले एफएम स्टेसनमै आइलोसेन बनाएर बसी रेडियो प्रसारणलाई निरन्तरता दिने

आइसोलेसनबाट भागे एक सङ्क्रमित

चीतवन, भदौ ९ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ

किमाथाङका, ८ भदौ: सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा ती पक्राउ

सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार

राँझा, ८ भदौ: जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्य लाभ

उपत्यकामा ९ सय ५० आइसोलेसन बेड तयार पारिने

काठमाडौं, भदौ ८ । विदेशबाट आएका नागरिकलाई राख्न सरकारले काठमाडौं उपत्यकामा ९ सय ५० बेडको आइसोलेसन वार्ड तयार गर्ने भएको छ। यसका लागि तीन स्थानलाई पहिचान गरी एकीकृत क्वारेन्टिन निर्माण

आइसोलेसन तोडफोडका मुख्य नाइके पक्राउ

खाँदबारी, ६ भदौ: सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ

बिरामीको पीडाः ‘कोरोनाको रिपोर्ट नआउँदा आइसोलेसनले मान्दैन, अस्पतालले भर्ना लिँदैन’

हेटौंडा, ३ भाद्र । कोरोना त्रासले यति सताएको छ कि कोरोनाको आशंकामात्र हुनेबित्तिकै अस्पतालका स्वास्थ्यकर्मी त्रस्त हुन्छन्, उपचार गर्ने मान्दैनन्, भर्ना नै लिइँदैन । कोरोनाको रिपोर्ट पोजेटिभ नआउँदासम्म आइसोलेसनले लिन

कोरोना संक्रमित छोरा आइसोलेसनमा, घरमा आमाको मृत्यु

विराटनगर, ३२ साउन । कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका विराटनगरका एक पुरुषकी आमाको भने घरमै मृत्यु भएको छ। कोरोना शंकास्पद विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार

आइसोलेसनमा भर्ना भएर के गर्नु? उपचार नपाएरै जान्छ विमारीको ज्यान

विराटनगर, साउन ३१ । सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषलाई उपचारका लागि मंगलबार विराटनगरको कोशी अस्पताल भर्ना गरियो। स्वाब संकलन गरेर परीक्षणका लागि दिएपछि कोरोना शंकास्पदलाई प्रारम्भिक उपचारका लागि

तीन महिनापछि ६७ विद्यालयमा आइसोलेसन

काठमाडौं, १८ असार । क्वारेन्टाइनका रुपमा मात्र प्रयोग गरिएका विद्यालय भवनलाई आइसोलेसन बनाइएको छ । पछिल्लो समय कोभिड–१९ को बिरामी बढ्दै गएपछि देशभरका ६७ विद्यालयमा आइसोलेसन निर्माण गरिएको हो ।

क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदै

कञ्चनपुर, असार १७ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा