Logo

Tag: आईसीसी टी-२० विश्वकप क्रिकेट

सनसनीपूर्ण जित निकाल्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश, सुपर-८ बाटै बाहिरियो उपाधि दावेदार अष्ट्रेलिया

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ असार । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर ८ को अन्तिम खेलमा विजयी बन्दै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको

विस्तृत पढ्नुहोस
विश्वकपबारे कप्तान रोहित: बलरले राम्रो प्रदर्शन गरे, पिचको कन्डिसनले ब्याटिङमा समस्या देखियो

काठमाडौं,६ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालको बलिङ उत्कृष्ट हुँदाहुँदै पनि खेल हार्नुपरेको बताएका छन् । टी-२० विश्वकप खेलेर बिहीबार नेपाल फर्किएपछि

विश्वकप खेलेर नेपाली टिम स्वदेश फिर्ता, सन्दीप किन आएनन् ?

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा भएको आईसीसी टी-२० विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फिर्ता भएको छ । नेपाली टिम हिजो र आज गरेर दुई चरणमा फर्किएको हो ।

विश्वकपमा दक्षिण अफ्रिकासँग कसरी हार्‍यो नेपाल, नाउपा सांसदले दिए यस्तो तर्क

काठमाडौं,२ असार । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो । शानदार बलिङ गरेर साउथ

राखेप सदस्य-सचिवलाई सँगै राखेर क्रिकेट हेर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असार १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हेरिरहेका छन् । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङलाई प्रधानमन्त्री निवास बालुवाटार

टी -२० विश्वकप : नेपालले गुमायो एकै ओभरमा २ विकेट

काठमाडौं, असार १ । टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललले एकै ओभरमा २ विकेट गुमाएको छ। किंग्सटाउनमा जारी खेलमा नेपालका कप्तान रोहित कुमार पौडेल डकआउट भएका हुन्। यसअभि कुशल भूर्तेल

सन्दीपलाई टिममा राखेर आफ्ना छोरालाई वैकल्पिक बनाएपछि के भन्छिन् प्रतीश जिसीकी आमा ?

काठमाडौं,२९ जेठ । अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम २ खेलमा सहभागी हुन् पूर्व कप्तान सन्दीप लामिछाने वेष्ट इन्डिज पुगेपछि नेपाली टिममा रहेका प्रतिश जिसी रिजर्भ खेलाडीको

नेपाली क्रिकेट टिमको समर्थनमा संसद्मा रास्वपाका सांसदहरु नेपाली जर्सीमा (तस्बिरहरु)

काठमाडौं । एक दशकपछि नेपालले दोस्रो पटक आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले आज पहिलो खेल नेदरल्याण्डस्सँग खेल्दै सुरुवात गर्दैछ । नेपाली क्रिकेट टिमको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु

टी-२० विश्वकप क्रिकेट खेल्ने नेपालसहित २० टिमकै टुंगो

काठमाडौं,१४ मंसिर । युगाण्डा पहिलोपटक आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नामिबियामा जारी अफ्रिका क्षेत्रको छनोटमा रुवाण्डलाई ९ विकेटले हराउँदै पहिलोपटक विश्वकपमा छनोट भएको हो । युगाण्डासँगै अफ्रिकाबाट

टी-२० विश्वकप छनोटः ओमानले मलेसियालाई १५४ रनको लक्ष्य दिँदा हङकङले दियो कुवेतलाई १६७ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं,१३ कार्तिक । सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजले संयुक्तरुपमा आयोजना गर्ने आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट खेल अन्तर्गत सोमबार समूह चरणको दोस्रो खेलहरु भइरहेका छन्