Logo

Tag: आन्दोलन

राष्ट्रबीचको सहअस्तित्वका लागि असंलग्न आन्दोलनमा नेपालले भूमिका बढाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला राष्ट्रबीचको सहअस्तित्व र सार्वभौम स्वतन्त्रता नै असंलग्न आन्दोलन(नाम)को अभिष्ट रहेकाले नेपालले यसमा आफ्नो भूमिका

विस्तृत पढ्नुहोस
दशैंको मुखमा जागिर गएपछि तीन हजार कृषि प्राविधिक सडकमा (तस्बिरसहित)

काठमाडौं, १२ असोज । दशैंको मुखमा जागिर जाँदा के होला ? त्यो पनि एक दुई जनाको होइन, तीन हजारको । दशैंको मुखमा जागिर गएपछि तीन हजार कृषि तथा पशु सेवाका

आन्दोलनरत कृषि तथा पशु प्राविधिकले नेकपा र नेका पार्टी कार्यालयमा धर्ना दिए (फोटोफिचर)

काठमाडौं, ७ असोज । आन्दोलनरत कृषि तथा पशु प्राविधिकले नेपाल कम्युनिष्ट पार्टीको धुम्बाराहिस्थित कार्यालय घेराउ गरेका छन् । उनीहरुले पुर्नबहाली नगरेसम्म आन्दोलनबाट पछि नहट्ने अडानसहित धर्ना र घेराउका कार्यक्रम गर्दै

कृषि प्राविधिकको आन्दोलन चर्कियो, कृषि विभागमा धर्ना दिन पुग्दा प्रहरी हस्तक्षेप (तस्बिरसहित)

काठमाडौं, ६ असोज । देशका ७७ जिल्लाका कृषि तथा पशु सेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । तीन हजार भन्दा बढी संख्याका प्राविधिकहरुले आफूहरुलाई हटाउने सरकारले गरेको निर्णयको विरोध गर्दै राजधानीमा

भारतमा कँग्रेस आई आन्दोलनमा

भारतीय कँग्रेसले देशब्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । कँग्रेस अध्यक्ष सोनिया गान्धीले बिहिबार देश ब्यापी रुपमा बिजेपी सरकार बिरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हो । आन्दोलन विशेष गरि १५

‘पशुपतिमा शंख फुक्नेले त्रास देखाएर बनाएको संविधान मान्दैनौं, आन्दोलनको आँधीबेहरी ल्याउँछौं’

लक्ष्मण थारु, विद्रोही नेताको परिचय बनाउन सफल छन् । कैलालीको टीकापुरमा प्रहरी मारिने गरी भएको घटनाका अभियुक्तका रुपमा लामो समय जेल बसे । हाल जेलबाट छुटेका उनी विद्रोहको भाषा बोल्न

पोलिटेक्निकका कर्मचारीको आन्दोलन जारी

बनेपा,२५ भदौ । काभ्रेपलाञ्चचोकको बनेपा नगरपालिका–५ आजादडाँडामा रेहको नेपाल–बनेपा पोलिटेक्निक इन्स्टिच्युटका कर्मचारी आन्दोलित भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतको आङ्गिक शिक्षालय सो इन्स्टिच्युटमा कार्यरत पाँच करार सेवाका

विप्लवपुत्र प्रकाश चन्दले किन डाक्टरको तलबवृद्धि र डाक्टर पढ्नेको शुल्कवृद्धि फिर्ताको माग राखे (भिडियोसहित)

काठमाडौ। रिपोर्टर्स क्लब नेपालमा ५ भदौमा अचानक पुगेका विद्रोही कम्युनिष्ट नेता नेत्रविक्रम चन्द विप्लवपुत्र प्रकाश चन्दले आन्दोलनको घोषणा गरे । चिकित्सा शिक्षा संघर्ष समितिको ब्यानरमुनी बसेर उनले चिकित्सा शिक्षामा अनियमितता

आन्दोलनको आँधीवेहरी ल्याउँछौं-अनिल झा

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता अनिल झा स्पष्ट वक्ता हुन् । उनले राजपा आन्दोलनमा जाने चेतावनी दिदै नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग महत्वपूर्ण खुलासा गरेः देश कसरी

हङकङमा हस्तक्षेप नगर्न क्यानडालाई चीनको चेतावनी

हफ्तौ देखि चलिआएको हङकङ आन्दोलनमा चीनले क्यानाडालाइ हस्तक्षेप नगर्न चेतावनी दिएको छ । क्यानडाको ओटावास्थित चीनियाँ दूतावासले १८ अगष्टमा क्यानाडालाई हङकङ मामिलामा हस्तक्षेप रोक्न चेतावनी दिएको हो । उसले भनेको

गुठी संरक्षणका लागि खबरदारी गर्दै मोटरसाइकल जुलुस हुने

काठमाडौं, १४ असार । सरकारले गुठी विधेयक फिर्ता लिएपनि गुठियार र सम्पदा अभियन्ताहरुले खबरदारी जारी राखेका छन् । उनीहरुले गुठी संरक्षणका लागि अधिकार सम्पन्न आयोग गठन गरी कानुन निर्माणको माग

सुविधा नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा

गौशाला । महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका छन् । पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी

Screenshot