Logo

Tag: आप्रवासी

अमेरिका जान खोज्ने नेपालीसहित १२६ आप्रवासी ग्वाटेमालामा अलपत्र कन्टेनर भित्र भेटिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २४ । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको छ। कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको

विस्तृत पढ्नुहोस
भू-मध्य सागर पार गरेर १,२०० आप्रवासी इटाली पुगे

२७ बैशाख : भूमध्य सागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासीहरु इटालीको सानो द्वीप लाम्पेडुसा आइपुगेका छन् । १२ घण्टाको अन्तरालमा धेरैवटा निकै कमजोर, खचाखच मानिसले भरिएका

भूमध्य सागरमा आप्रवासीको दुःखद अवसान, युरोपेली आप्रवासन नीति असफल बन्दैछ

रेनाटा ब्रिटो र सामी माग्डी कायरो, २४ बैशाख : एकसय जना भन्दा बढी अफ्रिकीहरु चढेको रबरको खैरो डुङ्गालाई समुद्रको छालले बेस्सरी हिर्काउन थालेपछि आत्तिएका व्यक्तिले उद्धारको झिनो आशामा आप्रवासीका लागि

आप्रवासीका शिविरमा आगलागी, एक हजार व्यक्ति भागेको आशंका

२४ भदौ : ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेका छन् । ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५००

ट्युनिसिया डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रवासीको सङ्ख्या ४८ पुग्यो

२९ जेठ  : आप्रवासी शरणार्थी बोकेर इटालीतर्फ गइरहेको एउटा डुङ्गा ट्यूनिसियामा दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको ट्युनिसियाको रक्षा मन्त्रालयले बिहीबार जानकारी गराएको छ । मृत्यु हुनेमा अधिकांश महिलाहरू

उत्तरी ग्रीसमा आप्रवासीद्वारा सञ्चालन गरिएको होटलमा लुटपाट

३० वैशाख : दर्जनौँ शरणार्थीलाई आप्रवासीहरूको व्यवस्थापनमा सञ्चालित एक होटेलमा सार्ने योजना गत हप्ता सार्वजनिक भएसँगै उत्तरी ग्रीसको एउटा गाउ अर्निसामा रहेको उक्त होटेलमा स्थानीयले लुटपाट तथा आगजनी गरेका छन्

६ लाख आप्रवासीलाई स्थायी बसोबास अनुमति दिने इटलीको प्रस्ताव

२६ वैशाख : कोरोना महामारीसँग जुधेर उठ्दै गरेको इटलीले ६ लाख आप्रवासीलाई स्थायी बसोबास अनुमति दिने प्रस्ताव गरेको छ । इटली सरकारले कोरोना भाइरसको संकटमा मद्धत गर्ने र वृद्धहरुको हेरचाह

अमेरिकाले अस्थायीरुपमा आप्रवासन रोक्ने

अमेरिका, १० वैशाख । अमेरिकाले अस्थायी रुपमा आप्रवासीलाई रोक्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिकामा अस्थायी रोक लगाउने कार्यकारी आदेश जारी गर्ने भन्दै ट्वीट गरेका हुन् ।

मोरोक्कोमा २७ हजार अवैध आप्रवासी पक्राउ

१० पुस । मोरोक्कोमा सन् २०१९ मा अहिलेसम्म कुल २७ हजार ३ सय १७ जना अवैध आप्रवासीहरु पक्राउ परेका छन् । उनीहरु मध्ये २० हजार ११४ जना विदेशी रहेको प्रहरीले

लिबियामा पक्राउ परेका आप्रवासीलाई स्वदेश फर्काइयो

२८ मङ्सिर । केही दिनअघि लिबियामा पक्राउ परेका करिब १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देशमा फिर्ता गरिदिएको बताइएको छ । ती विदेशी आप्रवासीहरु युरोप प्रवेश गर्ने तयारीमा रहेका थिए ।

दुई सय अवैध आप्रवासी लिबियाबाट फिर्ता

त्रिपोली, २४ कात्तिक । लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ । विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए

२०१९ मा २५ सय आप्रवासीको ज्यान गयो, ज्यानै फालेर किन विकसित देश छिर्न खोज्छन्

रिपोर्टर्स नेपाल । अवसर र सुरक्षाको खोजीमा ठाउँ थलो जान खोज्नेहरु हरेक वर्ष यात्राका क्रममा ज्यान गुमाउँछन् । बेलायतमा ३९ जना ट्रक कन्टेनरमा मृत भेटिएको घटनाले आप्रवासी बन्न जानेको असुरक्षित