Logo

Tag: आयात–निर्यात

हट्यो मरीच, केराउ, छोकडा र सुपारी आयातको पूर्ण प्रतिबन्ध

काठमाडौं, चैत ६ । सरकारले मरीच, केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त चारओटा वस्तुमा

विस्तृत पढ्नुहोस
चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै

सिन्धुपाल्चोक, फागुन २६ । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात

डलर कमाउँदै खेर जाने वस्तु

काठमाडौं, माघ ११ । गाईबस्तुको आहारा खोस्टा आकर्षक झोला बनाउन प्रयोग हुन थालेको छ । झोला बनेको मात्र होइन विदेशमा निकासी भएर विदेशी मुद्रा आर्जनको स्रोत पनि बन्न थालेको छ

आयात घट्दा पनि राजस्व संकलन वृद्धि!

काठमाडौं, माघ ११ । कोरोना महामारीको असर तथा सरकारले केही वस्तुमा उच्च कर लगाउँदा आयात घटेको छ । तर, राजस्व संकलनमा भने सुधार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको

दर्जनभन्दा बढी वस्तुको निर्यात घट्यो

वीरगञ्ज, माघ ८ । नेपालबाट समग्रमा निर्यात बढ्दो क्रममा रहे पनि केही वस्तुको निर्यात भने घटेको छ । चालू आर्थिक वर्षको पहिलो ५ महीनामा कुल वस्तु निर्यात ५ दशमलव १२

वीरगञ्ज नाकाबाट घट्यो मुख्य वस्तुको निर्यात

वीरगञ्ज, माघ १ । गतवर्ष वीरगञ्ज नाकाबाट निकासी हुने मुख्य वस्तुको सूचीमा रहेका अधिकांश उत्पादनको निर्यात यो वर्ष घटेको छ । चालू आर्थिक वर्ष २०७७र७८ मा यस्ता वस्तुको निकासी घटेको

वीरगञ्ज नाकाः सवा खर्बको आयात, ७६ अर्बको निर्यात

वीरगञ्ज, पुस ७ । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महीनामा भारतबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार

चीनतर्फको निर्यात ह्वात्तै घट्यो

काठमाडौं, पुस ७। अघिल्लो वर्षको दाँजोमा चालू आवको पहिलो चौमासमा समग्र आयात घटेको छ भने चीनतर्फको निर्यातमा निकै कमी आएको छ ।बन्दाबन्दीको शुरुआती महीनादेखि आर्थिक गतिविधि प्रभावित भएको थियो ।

आयात हुने वस्तुमा पेट्रोलियमभन्दा मोबाइल अगाडि

काठमाडौं, असोज ११ । कोरोना महामारीका कारण अन्य व्यवसाय धराशयी बन्दै गएको पनि मोबाइलको बजार भने चम्किएको छ । चालू आर्थिक वर्षको पहिलो २ महीनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा

वीरगञ्ज नाकामा रोकिएको ५० कन्टेनर छोकडा कुहिन थाल्यो

वीरगञ्ज, असोज ५ । सरकारी प्रतिबन्धका कारण विभिन्न बन्दरगाहमा रोकिएका केराउ, मरीच र सुपारीलाई आयात अनुमति दिइए पनि सँगै रोक लगाइएको छोकडा भित्र्याउने विषय अझै अन्योलमा छ । बन्दरगाहमा ल्याइएका

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

इलाम, असार २२ । कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो

चिया निकासीमा भारतको अवरोध

काठमाडौं, जेठ १२ । भारतले नेपालको प्रमुख निर्यात वस्तु चिया निकासीमा अवरोध गरेको छ । केही साताअघि मात्रै नेपालबाट पाम आयल आयात गर्ने भारतीय आयातकर्ताको लाइसेन्स खारेज गरेको भारतले चिया