दैलेख । सव इन्जिनियर सल बहादुर बुढाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ भदौमा मुद्दा दायर गरेको छ ।
रिपोर्टर्स नेपाल विशेष । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गैरकानुनी रुपमा इन्जिनियरलाई वेदैशिक तालिममा पठाएको तथ्य फेला परेको छ । प्राधिकरणले शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (सिएलपिआइयू) कार्यरत सेवा करारका