Logo

Tag: इन्जिनियर

एक तिहाइ विकासे अड्डामा इन्जिनियर अभाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन २६ । विकाससँग सम्बन्धित सरकारी अड्डा तथा निकायहरूमा एक तिहाइभन्दा बढी इन्जिनियरको अभाव भएको छ। जसले गर्दा विकासे योजनाहरू कार्यान्वयनमा कठिनाइ उत्पन्न भएको

विस्तृत पढ्नुहोस
इन्जिनियर हुन अब लाइसेन्स अनिवार्य, लाइसेन्स बिना पेशा गर्न नपाइने

काठमाडौं, ४ साउन । अब इन्जिनियर बन्न लाइसेन्स अनिवार्य चाहिने भएको छ । नेपाल इन्जिनियरिङ परिषद ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संसदबाट पारित भएको हो । इन्जिनियर बन्नका लागि

अब स्नातक उत्तीर्ण इन्जिनियरहरुलाई लोकसेवामा सातौ तह कायम

काठमाडौं, २५ फागुन । बाग्मती प्रदेश सरकारले स्नातक उत्तीर्ण इन्जिनियरहरुलाई निजामति सेवा प्रवेशमा सातौ तह कामय गर्ने भएको छ । लोकसेवा आयोगले जारी गरेको विज्ञापनमा स्नातक उत्तीर्ण इन्जिनियरहरुलाई छैठौ तहमा

खानेपानी कार्यालय जनकपुरका प्रमुख कुशवाहमाथि भएको दुव्र्यवहारप्रति हेटौँडामा इन्जिनियरहरुको विरोध प्रदर्शन

वाग्मती, ६ कात्तिक: वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज प्रदर्शन गरेका छन् । खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहमाथि

३ हजार इन्जिनियरले भोलि सिंहदरबार घेराऊ गर्ने

काठमाडौं, १० असार । भोलि शुक्रबार सिंहदरबारमा ३ हजारभन्दा बढी इन्जिनियर पुग्ने भएका छन् । उनीहरुले सिंहदरबार घेराऊ गरी राजीनामा समेत बुझाउने भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत ३

१० लाख घुससहित इन्जिनियर पक्राउ

काठमाडौं, २० कात्तिक ।१० लाख घुससहित नेपाल बिद्युत् प्राधिकरणका इन्जिनियर पक्राउ परेका छन् । हेटौंडा भरतपुर बर्दघात आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

मर्स्याङदी गाँउपालिकाका इन्जिनियरमाथि अख्तियारको मुद्दा

  काठमाडौं, ३० साउन । मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीका प्रसाद गुरुङमाथि अख्तियारले मुद्दा दायर गरेको छ । लमजुङ जिल्ला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत

१० करोड भ्रष्टाचार अभियोगमा काठमाडौ खानेपानी कार्यलयका इन्जिनियरमाथि अख्तियारको मुद्दा

काठमाडौ, १६ असार । काठमाडौ खानेपानी कार्यलयका पानीपोखरीका सि.डि.इ राजकुमार शाक्यले १० करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । हाल खानेपानी तथा ढल व्यवस्थापन बिभाग पानीपोखरी काठमाडौंमा

चालकमार्फत घुस लिने विद्युत प्राधिकरणका इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौ, फागुन २३ । नेपाल विद्युत प्रधिकरण सिन्धुली केन्द्रको प्रमुख इन्जिनियर शेर बहादुर सुनारलाई ७५ हजार भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । चालकमार्फत घुस लिएको अभियोगमा सुनारलाई

इन्जिनियरको ठगीबारे छानबिन हुने

धरान, माघ १५ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इलेक्ट्रिकल इन्जिनियरिङ विभागका अधिकृत तेजनारायण साहले विद्युत् महसुल उठाई ठगी गरेको आरोपबारे छानबिन गर्न समिति गठन गरिएको छ। साहले प्रतिष्ठान

नाला निर्माणमा अनियमितता गर्ने इन्जिनियर विरुद्ध मुद्धा

नवलपरासी । कालोपत्र र नाला निर्माणमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका इन्जिनियर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । (बर्दघाट सुस्तापश्चिम),सरावल गाउँपालिका वडा नं. ६ स्थित कालोपत्रे

इन्जिनियर विरुद्ध मुद्धा दायर

धनुषा । घुस लिएको अभियोगमा पक्राउ परेका इन्जिनियर माथि विशेष अदालतमा मुद्धा दायर गरिएको छ । ५५ हजार घुस पक्राउ परेका नगराइन नगरपालिकाका सव – इन्जिनियर उमेश मण्डल विरूद्ध १०