Logo

Tag: इम्बोस्ड नम्बर

फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १० । आगामी फागुन मसान्तसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सो समयावधि तोकेको हो । आगामी

विस्तृत पढ्नुहोस
इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न बारको आग्रह

काठमाडौं, १९ साउन । नेपाल बार एशोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषामात्रै प्रयोग गर्न आग्रह गरेको छ । इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपी (अंग्रेजी) मात्रै प्रयोग भएकोमा बारले आपत्ति

इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने !

काठमाडौं, जेठ २९ । सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ। सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि

इम्बोस्ड नम्बर जडानः सडकदेखि सदनसम्म विरोध

काठमाडौं, जेठ २४ । सरकारले आगामी साउन १ गतेभित्र अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने सूचना जारी गरेपछि संसद् र सामाजिक सञ्जालमा विरोध हुन थालेको छ। गत शुक्रबार यातायात व्यवस्था

विभागको गल्ती, नागरिकलाई सास्ती

काठमाडौं, जेठ २४ । यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र छापेर दिन बाँकी छ । यहीबीच जेठ १६ गतेमात्र विभागमा परेका सवारी चालक अनुमतिपत्रका सात लाख

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

काठमाडौं, जेठ २२ । सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती

बागमती र गण्डकीका सवारीधनीहरूलाई एक महिने उर्दी, नमाने साउनदेखि कारवाही

काठमाडौ, जेठ २० । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा असार महिनाभित्र इम्बोस्ड नम्बरप्लेट नराखे कारबाही गर्ने चेतावनी दिएको छ । बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरूमा

इम्बोस्ड नम्बर प्लेट अलपत्र, सेवाग्राहीलाई पुरानै नम्बर

काठमाडौं, मंसिर ३ । सरकारले मंसिर महिनादेखि सवारीसाधनमा अनिवार्य रूपमा लागू गर्ने भनेको इम्बोस्ड नम्बर प्लेट तयारीबिनै घोषणा गर्दा कार्यान्वयन हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुस्त

काठमाडौं, भदौ ८ । सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म प्रगति १ प्रतिशतभन्दा कम छ । सरकारले ५ वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट

साउनबाट अनिवार्य गरिँदै इम्बोस्ड नम्बर

काठमाडौं, असार १५ । सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड

फागुन अन्तिमदेखि इम्बोस्ड नम्बर खुला

काठमाडौं, फागुन १० । यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ । अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने