Logo

Tag: इरान

अमेरिकाद्वारा इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

६ असोज: संयुक्तराज्य अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको छ । इरान विरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि

विस्तृत पढ्नुहोस
अमेरिकासँग समस्या बढेका बेला इरानी विदेशमन्त्रीले युरोपेली देशहरुको भ्रमण गर्ने

२४ भदौ: अमेरिकासँग समस्या बढेका बेला इरानका विदेशमन्त्री मोहमत जभाद जारिफले विभिन्न युरोपेली देशहरुको भ्रमण गर्नुहुने भएको छ । उनी सो भ्रमणका लागि अर्काे हप्ता जानुहुने भएको समाचारमा जनाइएको छ

भारतीय र इरानी रक्षामन्त्रीबीच अफगानिस्तानको शान्तिबारे छलफल

२२ भदौ: भारतीय रक्षामन्त्री राजनाथ सिंह र इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अमिर हतामीबीच भेटवार्ता भएको छ ।उनीहरुबीच इरानको राजधानी तेहरानमा भेटवार्ता भएको आइतबार भारतीय रक्षामन्त्री सिंहले ट्वीटमार्फत जानकारी दिएका छन्

इरान र रुसले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने

२० भदौ: इरान र रुसबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको

सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक

४ भदौ:  इरानले जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ । उक्त हतियार सार्वजनिक राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस (अगस्ट २२)

इरानमा कोरोनाबाट सरकारी तथ्यांकभन्दा तेब्बर बढी मृत्यु भएको खुलासा

एजेन्सी, २० साउन । कारोना भाइरसबाट विश्वभर छ लाखभन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक तथ्यांक सार्वजनिक भएपनि त्योभन्दा बढीको मृत्यु भइसकेको आँकलन गरिदैछ । कतिपय देशको सरकारले नै तथ्यांक लुकाएको

इरानले अमेरिकी युद्धपोतको प्रतिकृति सागरमा उतारे

एजेन्सी, १३ साउन । अमेरिकासँग जारी तनावका बीच इरानले अरब सागर स्थित हरमुज जलसन्धी इलाकामा अमेरिकी विमानवाहक युद्धपोत निमित्जको एक प्रतिकृति उतारेको छ । सोमबार जारी गरेको स्याटलाइट तस्विरमा इरान

इरान छिमेकी राज्यहरूसँगको मतभेदबारे वार्ता गर्न तयार

५ साउन : तेहरानले आफ्ना छिमेकी तथा अरब क्षेत्रका मुलुकहरूसँगको मतभिन्नतालाई वार्ताद्वारा समाधान खोज्न तयार रहेको इरानी अधिकारीले बताएका छन् । इरानले मतभिन्नतालाई सुल्झाउन खाडी मुलुकहरूसँगको वार्ताका लागि तयार रहेको

इरानमा तालिबानको कार्यालय छैन– इरानी विदेश मन्त्रालय

५ साउन : इरानले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिबान संगठनको कार्यालय इरानमा नरहेको स्पष्ट गरेको छ । इरानको विदेश मन्त्रालयले सो कुराको जानकारी गराएको हो । इरानी उपविदेशमन्त्री अब्बास अरागाचीले

इरानी विदेशमन्त्री जरिफ बग्दाद इराक भ्रमणमा

४ साउन : इरानी विदेशमन्त्री मोहम्मद जावद जरिफ इराकसँगको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय स्थितिका बारेमा छलफल गर्न इराकको एक दिने औपचारिक भ्रमणका लागि सोमबार बग्दाद पुगेका छन् । आइतबार बिहान

इरानमा साँढे दुई करोडलाई कोरोना संक्रमण भएको राष्ट्रपति रुहानीको आँकलन

एजेन्सी, ३ साउन । इरानमा साँढे दुई करोड मानिसलाई कोरोना भाइरसको संक्रमण भएको अनुमान गरिएको छ । त्यो पनि त्यहाँका राष्ट्रपति हसन रुहानीबाट । रुहानीले इरानको स्वास्थ्य मन्त्रालयको अध्ययनलाई आधार

इरानमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

१ साउन : इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को “आतंकवादी” आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । इरानी समाचार संस्था इर्नाले बुधबार राति आतंकवादी आक्रमणमा