Logo

Tag: इरान

इरानको तेल आयात रोक्न भारतलाई अमेरिकी प्रस्ताव

नेपालमा के प्रभाव पर्ला इरानमाथि व्यापार प्रतिबन्ध लगाएको अमेरिकाले विश्वभर माहोल सृजना गर्न खोजिरहँदा भारतलाई इरानको तेल खरिद नगर्न कुटनीतिक तहबाट आग्रह गरेको छ ।

विस्तृत पढ्नुहोस
इरानमाथि हवाई हमला गर्न ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको आदेश दिएको खुलेको छ । इरानले अमेरिकी ड्रोन खसालिदिएपछि आक्रोशित ट्रम्पले बिहिबार साँझ हवाई हमलाको निर्देशन दिएका थिए । अमेरिकी सुरक्षा अधिकारीलाई उदृत गर्दै

इरानले अमेरिकी ड्रोन खसाल्यो

इरानले अमेरिकाको ड्रोन खसालिदिएको छ । इरानले अमेरिकी सैन्य ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको भन्दै खसालिदिएको दाबी गरेको छ । अमेरिकाले भने ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहँदा इरानले आक्रमण

जापानका प्रधानमन्त्री इरान भ्रमणमा

तेहरान, ३० जेठ । जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गर्नुभएको छ । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व

आणविक सम्झौतालाई बचाउन इरानको आग्रह

इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई सुरक्षित गर्न चीन र रूसको तर्फबाट ‘ठोस पहल’ गर्न आवश्यक रहेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले शुक्रबार बताउनुभएको छ । उहाँले अमेरिका र

इरानी राष्ट्रपतिको भाइलाई अनिश्चितकालिन जेल सजाय

इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ ।भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ

जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, १५ माघ। इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईमा जारी प्रतियोगिताको सेमिफाइनलमा जापानले अर्को दावेदार टोली ईरानलाई ३–० ले हरायो । खेलमा जापानलाई विजयी गराउन

सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु

काठमाडौँ । इरानमा सैन्य कवाज परेडमा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । इरानको दक्षिणपश्चिम शहर आभाजमा एक सैन्य परेडमा यो

इरानमा सडक दुर्घटनामापरि २१ जनाको मृत्यु

काठमाडौँ । मध्य इरानको इजफाहान प्रान्तमा यात्रुवाहक बस र पेट्रोलियम पदार्थ बोकेको ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । तेहरानबाट दक्षिणी शहर केर्मानतर्फ गइरहेको

इडलीबका बारेमा छलफल गर्न इरानमा शिखर बैठक

काठमाडौँ । इरान, रसिया र टर्कीका राष्ट्रपतिहरुको शुक्रबार तेहरानमा बस्ने शिखर बैठकले सिरियाको इडलीब प्रान्तमा प्रभुत्व कायम राखेका बिद्रोही लडाकूको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ । यो