तेहरान। इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । देशको सर्वोच्च नेता चयन गर्ने विशेषज्ञहरूको सभाका सदस्य
अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ । इजराइली अधिकारीहरूका अनुसार
एजेन्सी । इरानले यस वर्ष ३०० भन्दाबढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ। मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो बर्ष मृत्युदण्डको सजायँ पाउनेको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा उच्च एक
एजेन्सी, २१ मंसिर । इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ । तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध
एजेन्सी, २१ मंसिर । इरानमा हिजाब विरोधी पाँच जना प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । न्याय विभागले जारी गरेको विज्ञप्ति अनुसार ११ जनालाई कैदको फैसला पनि गरिएको छ । जसमा
काठमाडौँ,५ मँसिर । इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन (टीपीओ) प्रमुखले आइतबार जानकारी दिएका छन् । इरानले दुई देशबीचको
एजेन्सी, १ मंसिर । बुधबार इरानको दक्षिणपश्चिमी सहर इजिहमा मोटरसाइकलमा सवार आक्रमणकारीले गोली चलाएको थियो। आक्रमणमा ५ जनाको मृत्यु भएको थियो । समाचार एजेन्सी इरनाका अनुसार गोलीबारीमा एक प्रहरीसहित १०
एजेन्सी, १० असोज । हिजाब र धार्मिक कानून विरुद्ध इरानमा महिलाहरु ९ दिनदेखि सडकमा उत्रिएका छन् । यी तीन शब्द ‘जिन, जान, आजादी’ अहिले हरेक सहरमा गुन्जिरहेका छन् । यसको
एजेन्सी, ४ असोज । इरानमा प्रहरीको विरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर ५ जनाको मृत्यु भएको छ । प्रदर्शनको क्रममा ८० भन्दा बढी घाइते भएको भारतीय समाचार एजेन्सी दैनिक
एजेन्सी, ५ वैशाख । अफगानिस्तानको राजनीतिमा इरानले चासो बढाएको छ । उसले आफू अनुकूलकालाई त्यहाँको सरकारमा लाने प्रयास थालेको छ । इरानले अफगानिस्तानमा सबैको सहभागिताको सरकारमा जोड दिएको छ ।
९ फागुन: एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । स्थानीय
काबुल [अफगानिस्तान], ३ फागुन: इरानले अफगानिस्तानमा तेल र ग्यासको ट्रान्जिट ढुवानीलाई अनुमति दिने स्पुतनिक समाचार एजेन्सीले कार्यवाहक अफगान विदेश मन्त्रीले जनवरीमा तेहरानको भ्रमण पछिको सन्दर्भ उद्धृत गर्दै उल्लेख गरेको छ