Logo

Tag: उखु किसानको आन्दोलन

अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, असोज २० । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन्। राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा

विस्तृत पढ्नुहोस
आन्दोलनको तयारीमा उखु किसान

काठमाडौं, भदौ १०। चिनी मिललाई उखु विक्री गरेबापत पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अझैसम्म पनि नपाएका सर्लाहीका उखु किसानले बक्यौता रकम भुक्तानीको माग गर्दै फेरि पनि काठमाडौंमा आन्दोलन गर्ने तयारी

पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं, माघ ११ । उखु किसानले फेरि पनि काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । वर्षौंदेखि चिनी उद्योगीबाट पाउनुपर्ने बक्यौता रकमको पूरा भुक्तानी नपाएको भन्दै उनीहरूले पुनः काठमाडौंमै आएर

उखु किसानलाई आठ करोड भुक्तानी बाँकी

काठमाडौं, माघ ७ । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ। ६५ करोड रुपैयाँ बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड

‘घरमा शव आयो तर उखुको पैसा आएन’

लहान, पुस १५ । विभिन्न बैंकको गरी करिब १८ लाख ऋणको भारी । जमीन निलाम गरिदिने बैंकहरूको चेतावनी । चिनी मिलसँग करिब साढे २४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । भुक्तानीका लागि

उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुत्तानी हुने

काठमाडौं, पुस १४ । लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा

उखु किसानको आन्दोलनमा जसपा नेता यादवको समर्थन

काठमाडौं, १३ पुस । काठमाडौंको माइतीघरमा जारी उखु किसानको आन्दोलनमा जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता महेन्द्र राय यादव सहभागी भएका छन् । उनले किसानको आन्दोलन र उनीहरुले उठाएका माग

उखु किसानले आन्दोलन स्थगित नगर्ने

काठमाडौं, पुस ६ । भुक्तानी दिने क्रम सुरु भए पनि उखु किसानले आन्दोलन स्थगित नगर्ने भएका छन् । सरकार र आन्दोलनरत उखु किसानबीच आइतबार भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

ऋषि धमलाको कार्यक्रममा उखु किसानहरुको उद्घोष : यसपटक पैसा लिएरमात्रै घर फर्कन्छौं (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । उखु किसानहरुले यसपटक पैसा लिएरमात्रै घर फर्कने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै

उखु किसानको आन्दोलनमा ऋषि धमलाको ऐक्यबद्धता

काठमाडौं, २८ मंसिर । उखु किसानले राजधानीमा आएर आन्दोलन शुरु गरेका छन् । उखुको रकम वर्षौ देखि भुक्तानी नपाएपछि गत वर्ष आन्दोलनमा उत्रिएका किसानहरु फेरि राजधानी आएका हुन् । उनीहरु

उखुको मूल्य बढाउन किसानको माग

सर्लाही, मंसिर २३ । जिल्लाका किसानले अघिल्ला वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन् । जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास

उखु किसान पुनः आन्दोलित

काठमाडौं, कार्तिक २४। चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता रकम छठलगत्तै नपाए २७ मंसिरदेखि