Logo

Tag: उखु किसान

उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभए आन्दोलन

-रिपोर्टर्स नेपाल/संवाददाता

–समुन्द्रा घिमिरे काठमाडौँ, ५ माघ: सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी पाएका छन् । उखुको बक्यौता रकम भुक्तानीका विषयमा

विस्तृत पढ्नुहोस
एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिनूः सर्वोच्च अदालत

काठमाडौं, पुस १७। सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीबार एक महिनाभित्र अनिवार्य रुपमा उखु

सम्झौता भए पनि उखु किसान घर फर्केनन्, २१ दिनपछि आन्दोलन गर्ने तयारी

पुष १६, काठमाण्डौ । लिन बाँकी रहेको उखुको पैसा नपाएसम्म घर नफर्किन अडानमा रहेका किसान अन्ततः सम्झौता गर्न बाध्य भए । २१ दिनभित्र बाँकी सबै रकम भुक्तानको व्यवस्था गर्ने प्रतिवद्धतासहित

गुड उद्योग धराशायी हुने चिन्ता

महेन्द्रनगर, १५ पुस: कुनै समय स्थानीय ठाउँमा साना गुड उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका उखु किसान पछिल्लो समय उद्योग नै धराशयी हुने चिन्तामा छन् । कञ्चनपुरमा नगदे बालीका

‘घरमा शव आयो तर उखुको पैसा आएन’

लहान, पुस १५ । विभिन्न बैंकको गरी करिब १८ लाख ऋणको भारी । जमीन निलाम गरिदिने बैंकहरूको चेतावनी । चिनी मिलसँग करिब साढे २४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । भुक्तानीका लागि

उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुत्तानी हुने

काठमाडौं, पुस १४ । लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा

सरकार र उखु किसानबीच ४ बुँदे सम्झौताः २१ दिनभित्र भुक्तानी (सम्झौतासहित)

काठमाडौं, १३ पौष । सरकार र उखु किसानबीच चार बुँदे सम्झौता भएको छ । सोमबार उखु किसान र सरकारबीच सम्झौता भएसँगै उखु किसानहरुले आन्दोलन स्थगित गरेका हुन् । सम्झौता अनुसार

ओझेलमा उखु किसानको आन्दोलन

–शङ्कर पहाडी सर्लाही, १० पुस: प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै किसान विगत १० दिनदेखि आन्दोलनरत छन्

उखु र हलो लिएर किसान सडकमा (फोटोफिचर)

काठमाडौं, ८ पौष । उखु किसानहरु हलो र उखु लिएर सडकमा निस्किएका छन् । उखुको रकम भुक्तानीको माग गर्दै उनीहरु सडक संघर्षमा छन् । आज किसानहरुले हलो र उखु दुवै

उखुको बक्यौता सरकारी बाँकीसरह असुल गरः आयोग

काठमाडौं, पुस ७ । राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानको उखुको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई तत्काल कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले सोमबार विज्ञप्तिमार्फत किसानले

उखु किसान र सरकारबीच वार्ता

काठमाडौं, पुस ६। बक्यौता रकम भुक्तानीको माग गर्दै एक सातादेखि माइतीघरमा प्रदर्शनरत उखु किसान र सरकारबीच आइतवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता भएको छ । सरकारसँग वार्ता भए पनि

किसानको खातामा रकम पठाउन सुरु

रौतहट, पुस ५ । जिल्लाको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडले किसानको खातामा पैसा पठाउन सुरु गरेको छ। सबैतिरबाट दबाब परेपछि उखुको बक्यौता रकम तिर्न बाध्य भएको उद्योग सञ्चालकले किसानलाई

Screenshot