काठमाडौं, पुस ७ । राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानको उखुको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई तत्काल कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ
काठमाडौं, पुस ६। बक्यौता रकम भुक्तानीको माग गर्दै एक सातादेखि माइतीघरमा प्रदर्शनरत उखु किसान र सरकारबीच आइतवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता भएको छ । सरकारसँग वार्ता भए पनि
रौतहट, पुस ५ । जिल्लाको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडले किसानको खातामा पैसा पठाउन सुरु गरेको छ। सबैतिरबाट दबाब परेपछि उखुको बक्यौता रकम तिर्न बाध्य भएको उद्योग सञ्चालकले किसानलाई
काठमाडौं, पुस ४ । सर्लाहीका मेघु साहले गाउँकै साहुसँग ३६ प्रतिशत ब्याजमा ऋण लिएर उखु खेती गरे। उखु बेचेर ऋण तिर्ने योजना बनाएका साहलाई अहिले ऋण गलपासो बनेको छ। साहले
काठमाडौं, पुस ४ । ‘‘काम गर्ने दाहिने हातमा स्टिलको पातो हालेदेखि मैले खेतीकिसानी मात्र होइन गृहस्थ जीवन नै त्यागेँ । अन्य व्यक्ति किन जोगी हुन्छन्, त्यत्ति थाहा भएन तर म
काठमाडौं, पुस ३ । संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा
काठमाडौं, पुस ३ । नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले
काठमाडौँ, २ पुस: काठमाडौँको माइतीघर मण्डलामा बिहीबार आयोजित धर्ना कार्यक्रममा सहभागी सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)का वन उपभोक्ता । उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन कार्यान्वयन, वन पैदावारको उपयोग तथा बिक्री
काठमाडौँ, २ पुस: राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् । समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्दै
काठमाडौं, पुस १ । सरकारले उखु किसानको रकम भुक्तानी नदिने छवटा चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । आइतबारदेखि काडमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानको मागलाई सम्बोधन गर्न मङ्गलबार गृह
काठमाडौं, ३० मंसिर । उखु किसान आन्दोलनबाट पछि नहट्ने भएका छन् । सरकारले आन्दोलनका कार्यक्रम फिर्ता लिने सर्तसहित तीन बुँदै पत्र लगेपछि उखु किसान आन्दोलनबाट पछि नहट्ने भएका हुन् ।
काठमाडौं,मंसिर ३० ।सरकारले उखुको बक्यौता भुक्तानी दिएको प्रमाण उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त प्रमाण मंगलबारसम्म उपलब्ध गराउन समय दिएका हुन्। मन्त्री भट्टले