Logo

Tag: उत्तर कोरिया

चीनद्वारा उत्तर कोरियालाई प्रशोधित इन्धन सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

३१ बैशाख: चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ । उत्तर कोरिया मामिला सम्बन्धी

विस्तृत पढ्नुहोस
टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

२४ चैत : उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो

जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप

२४ चैत ) – जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण, क्षेत्रीय शान्तिमा फेरि खतरा

सोमनाथ लामिछाने काठमाडौं, १४ चैत : उत्तर कोरियाले केही दिनको अन्तरालमा दुई पटक क्षेप्यास्त्र परीक्षण गरेर फेरि छिमेकी मुलुक र पश्चिमा जगतलाई झस्काएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको स्वाभाविक रुपमा उल्लङ्घन

उत्तर कोरियाले गर्‍यो जापानको समुद्रमा दुई क्षेप्यास्त्र प्रहार

एजेन्सी, १२ चैत। उत्तर कोरियाले जापानको समुद्रमा दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । जापान र अमेरिकी अधिकारीहरुका अनुसार जो बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले बालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति

३ चैत : उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर

अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न प्रयास गर्दै

२ चैत: अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।अमेरिकी प्रयासका बाबजुत अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको

उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

एजेन्सी, २३ फागुन । उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले बताएका छन् ।एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच

उत्तर कोरियाद्धारा पनडुब्बी क्षेप्यास्त्र सार्वजनिक

एजेन्सी, २ माघ । उत्तर कोरियाले सैन्य परेडमा नयाँ घातक पनडुब्बी क्षेप्यास्त्र सार्वजनिक गरेको छ । अमेरिकी नव–निर्वाचित राष्ट्रपति जो वाइडेनको सपथ ग्रहण हुनु अगावै उत्तर कोरियाले आफ्नो नयाँ पनडुब्बी

उत्तर कोरियामाथि जासुसी गरेको भन्दै दक्षिणप्रति खनिइन् किमकी बहिनी

एजेन्सी, २९ पुस । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङ दक्षिण कोरियाले जासुसी गरेको भन्दै खनिएकी छिन् । उत्तर कोरियाली मिलिटेरि परेडमा आफ्नो छिमेकीले जासुसी गरेको

उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

२५ पुस: उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन्

उत्तर कोरियाली नेता किमले भनेः अमेरिका सबैभन्दा ठुलो दुश्मन

एजेन्सी, २५ पौष । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई सबैभन्दा ठुलो दुश्मन भनेका छन् । उनले अमेरिकामा जोकोही राष्ट्रपति भएपनि वासिङ्टनको उत्तर कोरियाप्रतिको नीति परिवर्तन हुने आशा गर्न

Screenshot