Logo

Tag: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

उद्योग क्षेत्रको गुणात्मक विकासले मात्र मुलुकको उन्नति सम्भवः प्रधानमन्त्री देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ उद्योग दिवसका अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, श्रमिक एवं उद्योग क्षेत्रसँग आबद्ध सबैमा शुभकामना व्यक्त गरेका छन् ।

विस्तृत पढ्नुहोस
उद्यमी बनाउन एक अर्ब ६४ करोड लगानी

काठमाडौं, भदौ २८। मुलुकभरका सातआटै प्रदेशमा ३६ हजार ४७९ जना नयाँ लघु उद्यमीहरू बनेका छन् । यो संख्या लक्ष्यभन्दा कम हो । गत आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार नयाँ

सरकारी बेवास्ताका कारण अनुदानको चिनी किन्न ढिलाइ

काठमाडौं, भदौ ८। सरकारको बेवास्ताका कारण अनुदानको चिनी किन्नमा ढिलाइ भएको छ । अनुदानको चिनी किन्न अनुमति दिने र बजेट निकासा गर्ने दुई निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र

भुक्तानीको समयसीमा नतोकिए उखु किसानले प्रतिवेदनमा हस्ताक्षर नगर्ने

काठमाडौं, साउन २४ । उखु किसानले आफूहरूको बक्यौता रकम भुक्तानी गर्ने समयसीमा नतोकेसम्म सरकारले तयार पारेको प्रतिवेदनमा हस्ताक्षर नगर्ने निर्णय गरेका छन् । सरकारसँग भएको छलफलपछि बसेको उखु किसानको बैठकले

एकल विन्दु सेवा केन्द्रः विद्युतीय प्रणाली विकास गर्न शुरू

काठमाडौं, जेठ ३० । एकल बिन्दु सेवा केन्द्र स्थापनाको २ वर्षपछि बल्ल विद्युतीय प्रणाली विकास अर्थात् सफ्वेयर बनाउन प्रक्रिया शुरू गरिएको छ । उद्योगको अनुमति, दर्ता, लगानी विस्तार, इजाजत नवीकरण,

विवादित बन्दै कोटा वितरणः संसदीय समितिले मन्त्रालयलाई सोध्यो स्पष्टीकरण

काठमाडौं, चैत २६ । आयात प्रतिबन्ध हटाइएका वस्तुको कोटा वितरण विवादित बनेको छ । सरकारले परिमाणात्मक बन्देजसहित आयात खुलाएकामध्ये सुपारीको कोटा वितरणमा पारदर्शिताको प्रश्न उठेको हो । संसद्को उद्योग तथा

उखु किसानले अझै पाएनन् पूरा भुक्तानी

काठमाडौं, चैत २५ । उखु किसानले उद्योगीहरूबाट पाउनुपर्ने पूरा भुक्तानी अझैसम्म पाएका छैनन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश अग्रवालले किसानले अझै पूर्णरूपमा भुक्तानी नपाएको दाबी गरे ।

व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा संचालन

चितवन, १७ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा आइतबार यहाँ आयोजित ‘नेपाल व्यापार सूचना

एक दर्जन बढी सचिवको सरुवा

काठमाडौं, १ फागुन। सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत एक दर्जन बढी सचिवको

पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं, माघ ११ । उखु किसानले फेरि पनि काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । वर्षौंदेखि चिनी उद्योगीबाट पाउनुपर्ने बक्यौता रकमको पूरा भुक्तानी नपाएको भन्दै उनीहरूले पुनः काठमाडौंमै आएर

उखु किसानलाई आठ करोड भुक्तानी बाँकी

काठमाडौं, माघ ७ । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ। ६५ करोड रुपैयाँ बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड

कोलकाताको सीएफएस सञ्चालनको पहल

वीरगञ्ज, माघ २ । भारतको कोलकातामा निर्माण भएको कन्टेनर फ्रेट स्टेशन (सीएफएस) सञ्चालनमा ल्याउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल थालेको छ । मन्त्रालय मातहतको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन