Logo

Tag: उम्मेदवार

यसरी हेरौं देशभरका उम्मेदवारको अन्तिम नामावली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ बैशाख । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सबै स्थानीय तहका उम्मेदवारहरुको अन्तिम नामावली  प्रकाशन गरेको छ ।

विस्तृत पढ्नुहोस
श्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार

काठमाडौं, बैशाख १९। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख

नयाँ मतदाताको मागः निःशुल्क शिक्षा र रोजगारी

काठमाडौं, बैशाख १८। राजनीतिक दलनिकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्त्वाकांक्षी योजना अघि सारिरहँदा पहिलोपटक मतदान गर्न लागेका युवाले भने उम्मेदवारसँग उनीहरूको घोषणापत्रमा शिक्षा निःशुल्क वा कम शुल्कको

ठूला दलले दाङका दुवै उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याए

दाङ, ११ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरुले उम्मेदवारको नाम टुङ्ग्याएका छन् । सत्तासाझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांगे्रसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी

कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन सकस

कर्णाली, ४ वैशाख । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरू तयारी जुटेका छन् । सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन्

कांग्रेसले टुंगो लगायो उम्मेदवार

काठमाडौं, २० पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । सभापति शेर बहादुर देउवा निवास बूढानीलकष्ठमा शनिबार बसेको पदाधिकारी बैठकले १६ जना उम्मेदवारको टुंगो लगाएको हो

१० प्रतिशत मत नल्याउने १९ उम्मेदवारको जमानत जफत

कास्की, मंसिर १६ । कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी

नेमकिपाका उम्मेदवार नै मतदानबाट वञ्चित

नेमकिपाका उम्मेदवार नीरज लवजूले भने आफैँलाई मतदान गर्न पाउनु भएन । भक्तपुर नगरपालिका–९ मा मतदाता नामावली रहेकाले उनले आफैँलाई मतदान गर्न नपाएको बताए । लजवूले अधिकांश मतदान केन्द्रको अनुगमनमा उत्साहजनक

श्रमको उचित सम्मानले समृद्धि ल्याउने : उम्मेदवार विद्या भट्टराई

चिप्लेढुङ्गा, २३ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने बताए । जिफन्ट गण्डकी प्रदेशले आज

उपनिर्वाचनमा उम्मेदवारहरुका आ–आफ्नै दाबी

बाँके, २२ कात्तिक : कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन् । यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको

नवलपुर उपनिर्वाचनका लागि उम्मेदवार छनोट

कावासोती, १९ कात्तिक : नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने अध्यक्ष पदको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ । आगामी मङ्सिर १४

नेकपाको उम्मेदवारमा देवीप्रसाद ढकाल चयन

भक्तपुर, १८ कात्तिक : आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार चयन गरेको छ