Logo

Tag: ऊर्जा

दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ : मन्त्री भुसाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२२ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताएकी

विस्तृत पढ्नुहोस
चाहिएजति विद्युत् उपलब्ध गराउने सरकारको तयारी : ऊर्जामन्त्री भुसाल

काठमाडौँ,२० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत् जडान हुने बताएका छन् । उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै

विश्व ‘हरित ऊर्जा’ प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ,९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताएका छन् । उनले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को

खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ– ऊर्जामन्त्री भुसाल

काठमाडौँ,१५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स

विकास निर्माणका काममा हामी एकताबद्ध होऔँ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ,८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकि छिन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’

विद्युत् चुहावटः मन्त्रालय र प्राधिकरणको तथ्यांक बाझियो

काठमाडौं, जेठ १३ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावटसम्बन्धी तथ्यांक एकआपसमा बाझिएको छ । दुवै निकायले चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्मको विद्युत्

ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को बन्नेछ भारत–नेपाल दृष्टिकोण

काठमाडौँ, २१ चैत । ‘‘तपाईहरु जति पनि विद्युत् उत्पादन गर्नोस्, हामी किनेदिने छौँ, नेपालमा बढी भएको बिजुली खेर नजाने सुनिश्चित गर्न चाहन्छु’’, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिले नेपालमा बढी

नेपाल–भारत ऊर्जा आदानप्रदानः मैनहिया–सम्पत्तिया प्रसारण लाइन द्रुतगतिमा

काठमाडौं, ६ चैत । नेपाल र भारतका बीचमा विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको मैनहिया– सम्पत्तिया प्रसारण लाइनको निर्माणले गति लिएको छ । भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी)

एमसिसी परियोजना: ऊर्जा र यातायात क्षेत्रको विकासका लागि कोसेढुङ्गा

काठमाडौँ, १२ फागुन: अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)सम्बन्धी सम्झौता कार्यान्वयनमा आएपछि नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि कोसेढुङ्गा सावित हुने ठानिएको छ । एमसिसीले नेपाल सरकारलाई ४०० केभी

निर्माणाधीन सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

काठमाडौँ, १३ पुस: सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा

विद्युत् उत्पादनको १० वर्षे योजनाः लक्ष्य १५ हजार मेगावाट २ हजारमै अत्यास

काठमाडौं, पुस ५ । चुनावको बेला सबैजसो राजनीतिक दलले आफ्नो पार्टीको चुनावी घोषणापत्रमा १० वर्षभित्र कम्तीमा १० देखि १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सपना बाँडेका थिए। शीर्ष राजनीतिक दलले

सरोकारवाला भन्छन् : खपत बढ्दै गए ऊर्जामा भएको लगानी जोखिममा पर्दैन

–रमेश लम्साल काठमाडौँ, २७ मङ्सिर :  नेपालको ऊर्जा क्षेत्रमा हालसम्म भएको लगानीको संरक्षण गर्दै थप विस्तारका लागि पनि आन्तरिक खपत बढाउँदै भारत र बङ्गलादेशमा समेत बिक्री गर्नुपर्ने आवश्यकता औँल्याइएको छ

Screenshot