Logo

Tag: ऋण

सहकारी संस्थाद्वारा तीन करोड ४५ लाख ब्याज मिनाह

-रिपोर्टर्स नेपाल/संवाददाता

बनियानी, ३ साउन : झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ । संस्थाले बन्दाबन्दीको

विस्तृत पढ्नुहोस
विश्व बैंकबाट ५४ अर्ब ऋण सहायता स्वीकार गरिने

काठमाडौँ, २५ असार : सरकारले विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्गलाई थप विस्तार र सुदृढीकरण गर्ने भएको छ । सो आयोजनाअन्तर्गत नागढुङ्गा–नौबिसे–मुग्लिन खण्ड तथा कमला–ढल्केबर–पथलैया सडकखण्डको सुधार

बैंकको किस्ता तिर्न सकेनौ, लिनुहोस १५५ गाडीको चाबी

काठमाडौं, असार २५ । कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी

सावाँ–ब्याज भुक्तानीको अवधि बढाउन आग्रह

काठमाडौं, असार २५। असार मसान्तमा तिर्नुपर्ने ऋणको किस्ता तथा ब्याज भुुक्तानीको चाप बढेसँगै निजी क्षेत्रले भुक्तानी अवधि थप गर्न आग्रह गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग

लकडाउनयता वाणिज्य बैंकहरुको ऋण घट्यो

काठमाडौं । निरन्तरको लकडाउनले उद्योगधन्दा र उपभोग्य क्षेत्रबाट ऋणको माग घटेर वित्तीय क्षेत्रको बेहाल भएको छ । लकडाउन सुरु भएयता बैंकहरुको ऋण लगानी निरन्तर घटिरहेको हो । नेपाल राष्ट्र बैंकका

निजी क्षेत्रलाई प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौँ : अर्थमन्त्री

काठमाडौँ ५ असार : अर्थमन्त्री डा खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त

एनआइसी एशियाका ऋणीलाई ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट योजना

काठमाडौं, १ असार । एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकद्वारा २०७७ वैशाख १६ गते कोभिड–१९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत मसान्तसम्म कायम ब्याजदर दुई प्रतिशतले घटाइ चालु

विश्व बैंकद्वारा नेपाल सरकारलाई चवन्न अर्ब ऋण उपलब्ध

काठमाडौँ, २९ जेठ : विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप रु ५४ अर्ब उपलब्ध गराउने भएको छ । सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको

विश्व बैंकद्वारा नेपाल सरकारलाई १२ अर्बको ऋण स्वीकृत

काठमाडौँ, २१ जेठ : विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले

५० हजार ऋण तिर्न नसक्दा १४ वर्षदेखि वनवास

कलियुगमा वनवास शब्द सुन्नपनि डर लाग्छ, तर यो साचो हो । एक व्यक्तिले सहकारीबाट लिएको ५० हजार ४ सय रुपैयाँ ऋण चुकाउन नसकेकोले २.२९ हेक्टर खेत लिलाम गरिदिएकाले ती व्यक्ति

कृषि ऋणको ब्याजमा ५० प्रतिशत अनुदानले किसानमा उत्साह

गोरखा, १५ जेठ : गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिकाले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गरी

दश वर्षिय डिप्रेशन र ऋणमा डुब्ने अग्रणी अर्थशास्त्रीको चेतावनी

१० जेठ : अथशास्त्री न्युरियल रुबिनीले कोरोना भाइरसबाट ठूलो मन्दी र सुस्त रिकभरीको चेतावनी दिएका छन्। उदासिन भविष्यवाणीका कारण डा. डूमको उपनाम पाएका प्रोफेशर रुबिनीका अनुसार यहाँ केही यस्ता रोजगारीहरु