Logo

Tag: ‘एमसिसी’

एमसीसीले प्रधानमन्त्री देउवा र प्रचण्डलाई भन्यो : एमसीसीबारे फेब्रुअरीको २८ सम्म निर्णय गराउनुहोस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं २३ माघ । एमसिसीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै फेब्रुअरी २६ भित्रै एमसीसी परियोजनाबारे

विस्तृत पढ्नुहोस
पत्रकारले राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्नुपर्छ : उपमहासचिव खतिवडा

काठमाडौँ, २२ माघ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रगतिशील पत्रकारले राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालको

भीम रावलको दोहोरो चरित्र

काठमाडौं, माघ २२ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट हुबहु कार्यान्वयनमा विमति राख्दै आएका एमाले नेता भीम रावलको भूमिका दोहोरो देखिएको छ। आफू रक्षामन्त्री हुँदा सन्

सरकारको आयु एमसिसीमा निर्भर

काठमाडौं, माघ २१ । अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसीं) संसद्बाट पारित गर्ने विषय पेचिलो बन्दै जाँदा सरकारको आयु पनि एमसिसीसँगै जोडिन पुगेको छ। पाँचदलीय गठबन्धनबाट बनेको यो सरकारले गठबन्धन तोडेर

जसपा र लोसपा एमसिसी पास गराउन सहमत

काठमाडौं, माघ २१ । तराई–मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसिसी सम्झौता संसद्बाट पास गर्न सकारात्मक देखिएका छन्। जसपा सरकारमा छ भने लोसपा बाहिर छ।

एमसीसी: संशोधनबिना पारित गर्न नहुने अडान

काठमाडौं, माघ २० । संसद्मा दर्ता भएको एमसिसी सम्झौता दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को अडान छ। प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को साधारण बहुमतले

एमसिसी पास गर्न अवरुद्ध संसद् खुलाउने कसरत

काठमाडौं, पुस २३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक खुलाउन सरकारले सक्रियता देखाउन थालेको छ। संसद् अधिवेशन नवौं अधिवेशनदेखि अवरुद्ध छ। गत

गठबन्धनबाटै अप्ठेरोमा देउवा

काठमाडौं, पुस ५ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन

एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब

काठमाडौं, मंसिर २९ । नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न संसद्मा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दबाब

वासिङ्टनमा अहिले एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

काठमाडौं, मंसिर २९ । नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला वासिङ्टनमा अहिले एमसिसी बोर्ड बैठक बस्ने तयारी भइरहेको छ ।

एमसिसी संसद्को कार्यसूचीमा राखिँदै

काठमाडौं, मंसिर २४। अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ। २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवेशनमा दर्ता भएको एमसिसीलाई

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला?

काठमाडौं, मंसिर १८ । संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश