Logo

Tag: एमसीसी

एमसीसीविरुद्ध कम्युनिस्ट एक बनाउने पहल, ओली-प्रचण्ड मिलाउने भित्री तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसी यतिबेला बहसको केन्द्रमा छ । एमसीसीले सत्ता गठबन्धन भत्कने देखि नयाँ समिकरण बन्ने सम्मको परिस्थिति विकास हुँदै गएको

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभाको बैठक बस्दै, आजपनि अन्योल कायमै

काठमाडौं, फागुन ६ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल गर्ने सरकारको चाहाना छ

गठबन्धनमा निर्णायक वार्ता

काठमाडौं, ६ फागुन । सत्ता गठबन्धनमा एमसीसीबारे निर्णायक वार्ता हुने भएको छ । विहान ९ बजे बालुवाटारमा तय भएको वार्तामा एमसीसीकारे प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट धारणा माग गरेर आफ्नो अडान

सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बस्दै

काठमाडौं, फागुन ६ । एमसीसीबारे साझा धारणा तय गर्न पटक–पटक बस्दै आएको सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक आज पुनः बस्न लागेको छ । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन

एमालेको साथ खोज्दै कांग्रेस

काठमाडौं, फागुन ६ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमतिको वातावरण बन्ने भन्दा वातावरण झन् विग्रिदै गएको छ । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी

एमसीसीमा सहमति नजुटेपछि गठबन्धन धरापमा

काठमाडौं, ५ फागुन । एमसीसी टेबल गर्ने वातावरणको प्रयास गरेपनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत नहुँदा सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । आज बसेको बैठकमा

ओलीले प्रधानमन्त्री बन्ने दाउ गरेपछि…

काठमाडौं, ५ फागुन । एमसीसीमा निर्णायक शक्ति बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने विकल्पसमेत तयार गरेर बढेका प्रधानमन्त्री शेरबहादुर देउवा ब्याक भएका छन् । उनले ओलीसँग पठाएका विश्वासपात्रहरुले

एमसीसी रोकिन्छ कि गठबन्धन टुट्छ ?

काठमाडौं, ५ फागुन । अब सत्ता गठबन्धन टुट्छ या एमसीसी रोकिन्छ । राजनीतिक घटनाक्रमले त्यही देखाइरहेको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेसबाहेकको तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी

एमसीसीका विषयमा देउवा र प्रचण्ड टसमस भएनन्, देउवाले स्पष्ट सन्देश दिए– एमसीसी शुक्रबार संसदमा टेवल हुन्छ

काठमाडौं, ५ फागुन : अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन, यो राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ५ फागुन: प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे संसद्ले नै फैसला गर्ने बताएका छन् । आज (बिहीबार) नेपाली काँग्रेसको सङ्क्षिप्त इतिहास नामक पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता, सत्ता गठबन्धनको बैठक दुई घण्टा पछि सारियो

काठमाडौं, फागुन ५ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ। आज विहान भएको भेटवार्तामा एमसीसी लगाएका विषयमा छलफल भएको छ। बुधबारपनि

एमसीसीबारे सत्ता गठबन्धनमा छिनोफानो होला त ?

काठमाडौं, ५ फागुन । एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज बिहीबार निर्णायक छलफल हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले