Logo

Tag: एमाले

बालेनलाई शंकर पोखरेलको काउण्टर, भने- ‘जिम्मेवारीमा बसेपछि जिम्मेवार बन्नुपर्छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई ‘समाजलाई चरम अराजकतातिर’ लैजाने नियोजित प्रयास गरेको आरोप लगाएका छन्।

विस्तृत पढ्नुहोस
मधेश प्रदेशबाट बाहिरियो एमाले

काठमाडौं, २१ चैत्र । नेकपा (एमाले) मधेश प्रदेशबाट बाहिरिएको छ । एमालेको मन्त्रीहरुले प्रदेश मुख्यमन्त्री सरोजकुमार यादव समक्ष आज (मंगलबार) राजीनामा बुझाएका हुन् । मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास

एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ : ओली

काठमाडौं, १९ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भने मन्त्री बन्न क्वालिफिकेसन पुग्ने खुलासा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशन

एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल

काठमाडौं, १७ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किने दाबी गरेका छन्। शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेले

पौडेल-रावल वाक् युद्ध

काठमाडौं, चैत १५ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र पूर्वउपाध्यक्ष भीम रावलबीच वाक् युद्ध चलेको छ । एमालेको मिसन ग्रासरुट अभियानअन्र्तगत सुदूरपश्चिम पुगेका उपाध्यक्ष पौडेल र

एमाले नेतृत्वका प्रदेश सरकार धमाधम संकटमा

काठमाडौं, चैत ११। १० पुसमा एमालेको पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि प्रदेशमा गठित एमाले नेतृत्वको सरकार धमाधम संकटमा पर्दै गइरहेको छ । संघीय संसद्को दोस्रो ठूलो

प्रदेश नामाङ्कनका विषयमा विवाद आवश्यक छैन : अध्यक्ष ओली

काठमाडौं, १० चैत्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन्। बिर्तामोडमा नेकपा (एमाले) झापाले

बागमती प्रदेश सरकारबाट बाहिरिदै एमाले

काठमाडौं, १० चैत्र । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । एमाले बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा

बागमती प्रदेश सरकारबाट एमाले आजै बाहिरिने

काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी रहेको एमाले केन्द्रमा आएको सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशबाट पनि

एमालेलाई माओवादीको प्रश्न : कांग्रेस पहिलो पार्टी हो भन्न तपाईंहरूले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट?

कांठमाडौं, ६ चैत्र । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेकपा (एमाले)लाई यो सदनको कांग्रेस पहिलो दल हो भन्न धरहरा वा सगरमाथा कहाँबाट हर्नुपर्ने भन्दै प्रश्न गरेका छन्। प्रधानमन्त्री पुष्पकमल

मोर्चा बनाएर तेस्रो शक्ति बन्ने कसरत

काठमाडौं, चैत २ । सत्ता गठबन्धनमा रहेका तीन दलले संसद्मा तेस्रो बलियो शक्तिका रूपमा स्थापित हुन गृहकार्य थालेका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)पछि संसद्मा तेस्रो बलियो शक्ति बनाउने

उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णयप्रति एमालेको उजुरी

काठमाडौं, १ चैत्र । नेकपा (एमाले) ले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । निर्वाचनको शून्य समयमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा मतदान गर्ने कांग्रेसले निर्णय