Logo

Tag: एमाले

समानुपातिकमा २०६४ पछिकालाई सकेसम्म नपठाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ३ । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार छनोट गर्दा कम्तीमा एउटा क्षेत्र र जिल्ला नछुटाउने नीति लिएको छ। शनिबार र

विस्तृत पढ्नुहोस
पदयात्रामार्फत एमालेका चार सन्देश

काठमाडौं, असोज २ । संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्।

एमाले वाकाथनमा गाडी चढेर बसन्तपुर पुगे ओली, भने– गठबन्धनले देशलाई ओरालोतिर लग्यो (फोटोफिचर)

काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथनको आयोजना गरेको छ। ‘संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा’का

काठमाडौंमा एमालेको वाकाथन (फोटोफिचर)

काठमाडौं, भदौ ३१ । नेकपा (एमाले)ले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाडौंमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गरेको छ । राजधानीका विभिन्न ठाउँबाट एमाले नेता तथा कार्यकर्ता मर्निङवाककै रुपमा काठमाडौंका

एमाले रणनीतिः अन्य दलका नेता भित्र्याउने, विपक्षी गठबन्धन बनाएर सत्तामा पुग्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश लहर देखेर अध्यक्ष केपी शर्मा ओली उत्साहित देखिएका छन् । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी

एमालेमा ५६ जना सर्वसम्मत सिफारिस, को-कहाँबाट ?

काठमाडौं, भदौ २९ । मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)बाट ५६ नेता सर्वसम्मत उम्मेदवार हुने सम्भावना बढेको छ। विभिन्न जिल्ला कमिटीबाटै माथिल्लो तहमा सर्वसम्मत सिफारिस भएका

एमाले भित्र टिकट वितरणमा खटपट, अप्ठेरोमा १० भाई

काठमाडौं, भदौ २९। आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई फुटाएर सिट संख्या बढाउने चाहनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)भित्रै टिकट वितरणमा खटपट हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

काठमाडौं, भदौ २८ । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी

जनकपुर पुगेर ओलीले भने-विकासको अभियान चलाउन एमालेलाई जिताउनुहोस

जनकपुर, २७ भदौ । धनुषामा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू आफ्ना करिव दुईहजार कार्यकर्ता, समर्थकसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) धनुषा

टाेपबहादुर रायमाझीलाई धमलाकाे प्रश्न: पूर्व माओवादीहरु एमालेबाट फर्कने सम्भावना कति छ?

ठमाडौं, भदाै २५। नेकपा (एमाले)का सचिव टाेपबहादुर रायमाझीले संविधान मानिसकेकाे राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्य गर्न कुनै आपत्ति नभएकाे बताएका छन्। ‘राप्रपाले संविधान मानिसकेकाे छ। अरू बेला के के एजेन्डा बाेक्छ

काँग्रेस र एमालेमा युवा नेता भन्दा भन्दै वृद्ध

काठमाडौं, २२ भाद्र । नेपाली काँग्रेसको दोस्रो र तेस्रो पुस्ताका कतिपय नेताहरु युवावस्थाका चर्चित अनुहार हुन् । उनीहरुले युवावस्थामा राजनीतिक परिवर्तनको महत्वपूर्ण क्षणमा युवाविद्यार्थी नेताका रुपमा नेतृत्व लिएका थिए ।

केपी ओलीको कन्फिडेन्ट : निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र