Logo

Tag: एलपि ग्यास

पाल्पामा ग्यास सिलिन्डर पड्किँदा एकजना घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १ । पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्। बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया

विस्तृत पढ्नुहोस
नियमन र अनुगमन नहुँदा दुर्घटना

काठमाडौं, फागुन ५ । खाना पकाउने ग्यासका सिलिन्डर विस्फोट वा अन्य चुहावटका कारण हुने जलनका दुर्घटनाका बहुआयाम रहेका छन् । मूल रूपमा खाना पकाउन ग्यासका उपभोक्ता बढ्दा तिनीहरूलाई प्रयोगसम्बन्धी उपभोक्ता

तीन वर्षमा एलपी ग्याससँग जोडिएका ३४ घटना : नौ जनाको मृत्यु, ४२ घाइते

काठमाडौं, फागुन ५ । नेपाल प्रहरीको एक तथ्यांकले विगत तीन आर्थिक वर्षमा एलपी ग्यास सिलन्डर विस्फोटपछिको ३४ वटा दुर्घटनामा नेपालमा नौ जनाको ज्यान गएको देखाएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार

ग्यास आयात दोब्बर, प्रयोग घटाउने नीति असफल

काठमाडौं, साउन २६ । सरकारले बजेटमार्फत बिजुलीको उत्पादन बढाएर खाना पकाउने ग्यासको आयात कम गर्ने लक्ष्य राखे पनि एक वर्षमा आयात करिब दोब्बरले बढेको छ । बजारमा ग्यासको माग बढ्दा

सस्तियो बिजुली, महँगियो ग्यास

काठमाडौं, कार्तिक १४ । नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ । विद्युत अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत प्राधिकरणको

ग्यासको अभाव हुनसक्छ, खाली सिलिण्डर भरेर राख्नुहोस्

काठमाडौं, बैशाख ११ । कोरोना महामारीका कारण ग्यास आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आग्रह गरेको छ । सङ्घले

बढी ग्यास किनेर घरमा थुपार्दा खालि सिलिन्डर अभाव

धादिङ, बैशाख २ । सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास किनेर घरमा थुपार्दा भारतबाट ग्यास बोकेर आएका बुलेट उद्योगहरुमा थन्किन थालेका छन् । खन्याउन भाँडो नभएर उद्योग परिसरमा आइपुगेका ग्यास बुलेट थन्किएका

भारतबाट ग्यास आयात कम भयो

वीरगन्ज, चैत १५ । नेपाल र भारतमा लकडाउन भएयता भारतबाट वीरगन्ज नाका हुँदै ग्यास आयातमा कमी आएको छ ।कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० देखि सीमा नाका

तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा

काठमाडौं, चैत १२ र नेपाल आयल निगमले तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा पठाएको छ । अघिल्लो महिना २६ लाख सिलिन्डर पठाएको निगमले यो तीन सातामा २५ लाख

ग्यास भित्रिने मुख्य नाकामै अभाव

काठमाडौं, चैत १२ । ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । वीरगञ्जमा मनोज ग्यासको अभाव बढी देखिएको हो । वीरगञ्जको पानीट्याङ्कीस्थित डिलरमा उपभोक्ताको लाइन लागेको

ग्यास तथा पेट्रोलियम पदार्थ थुपार्न थालेपछि आयात बढ्यो

काठमाडौं, चैत ३ । कोरोना भाइरसको बहाना बनाएर उपभोक्ताले ग्यास तथा पेट्रोलियम पदार्थ थुपार्न थालेपछि नेपाल आयल निगमले ग्यास लगायत पेट्रोलियम पदार्थको अभाव नभएको प्रस्ट पारेको छ। आइतबार संसद्को उद्योग

नयाँ सिलिन्डर बिक्री नगर्न निर्देशन

काठमाडौं, फागुन २८ । उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले खाना पकाउने ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न व्यवसायीहरुसँग आग्रह गरेका छन् । बजारमा ग्यासको कृत्रिम अभाव गराएर पुराना सिलिन्डर