Logo

Tag: एसपीपी सम्झौता

एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा अलमल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, साउन ५ । गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट बाहिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

काठमाडौं, साउन ५ । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप

मन्त्रिपरिषद्को निर्णयः एसपीपी अघि नबढाउनेदेखि जयपृथ्वी बहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्नेसम्म

काठमाडौं, असार ७ । सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको छ। असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय

काठमाडौं, असार ७ । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गर्दै सो सम्बन्धमा अमेरिकी सरकारलाई पत्र

सत्ता गठबन्धन बैठकः एसपीपीको विपक्षमा गठबन्धन

काठमाडौं, असार ६ । सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विपक्षमा उभिन सहमत देखिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सत्ता गठवन्धन आबद्ध नेपाली

संसदीय समितिको निर्देशन– एसपीपीमा संलग्न नहुने जानकारी देऊ

काठमाडौं, असार ४। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा अब उप्रान्त नेपाल संलग्न नहुने भनी अमेरिकालाई स्पष्ट भन्न निर्देशन दिएको छ । शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्का,

आरोप–प्रत्यारोपपछि एसपीपी झनै पेचिलो

काठमाडौं, असार ३ । नेपाली सेनाले अमेरिकासँग गर्न लागेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको विषय लिएर राजनीतिक वृतमा झनै अन्योलता सिर्जना गरेको देखिएको छ । नेपाल र अमेरिकाका फरक

नेपाल सन् २०१९ मै एसपीपीमा सहभागी

काठमाडौं, असार २ । नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ ‘एसपीपी’ मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको

संसद् हल्लाउने ‘एसपीपी दस्तावेज’ नै नक्कली निस्कियो

काठमाडौं, असार २ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी

पछि हटे प्रधानमन्त्री देउवा

काठमाडौं, असार २ । अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि

एसपीपी सम्झौता प्रस्तावले तरंग

काठमाडौं, असार १ । अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र