Logo

Tag: औद्योगिक कोरिडोर

ट्रिपिङले बारा–पर्साका उद्योग प्रभावित

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, पुस २८ । बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग प्रभावित भएका छन् । विगत १ सातादेखि कोरिडोरका उद्योगमा बारम्बार ट्रिपिङ भइरहेको उद्योगीले

विस्तृत पढ्नुहोस
दुई औद्योगिक कोरिडोरमा सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना

काठमाडौँ,८ भदौ । औद्योगिक कोरिडोरमा रहेका रोजगारदाता र श्रमिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय स्थापना गरेको छ । औद्योगिक कोरिडोरलाई लक्षित गरी

बाढीको वितण्डाः २ सय उद्योगको उत्पादन बन्द

विराटनगर, असार १५। मंगलवारको भारी वर्षाले सुनसरी मोरङ औद्योगिक कोरिडोरका २ सय उद्योगमा पानी पसेको छ । पानीले तत्कालै ठूलो क्षति नभए पनि उत्पादन भने बन्द गरिएको छ । उद्योग

उत्पादन कटौती गर्दै उद्योग

वीरगञ्ज, जेठ १०। बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उत्पादनको माग घटेपछि उद्योगको उत्पादन क्षमताको आधामा खुम्चिएको छ । कोरिडोरका

सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित

विराटनगर, जेठ ७ । कोरोना महामारीका कारण ३ सातादेखि गरिएको निषेधाज्ञाको कारण सुनसरी मोरङ औद्योगिक कोरिडोरका ४० प्रतिशत उद्योग बन्द भएका छन् । चलेका ६० प्रतिशत उद्योगको उत्पादन पनि ४०

बारा–पर्सा औद्योगिक कोरिडोरः उद्योग र स्थानीय बीच बढ्दो द्वन्द्व समाधानमा बेवास्ता

वीरगञ्ज, चैत २२। दुई वर्षअघि बारा–पर्सा कोरिडोरमा सञ्चालित नेपाल शालिमार सिमेन्ट र युनिटेक सिमेन्ट प्रालिमा स्थानीयले ताला लगाए । जीतपुर–सिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा कृष्ण पौडेल सहभागी रहेको स्थानीयको समूहले

बारा–पर्सा कोरिडोर निर्माण सामग्री उत्पादनको केन्द्र

वीरगञ्ज, फागुन १० । बारा–पर्सा औद्योगिक कोरिडोरमा निर्माण सामग्रीका उद्योगमा लगानी बढेको छ । मुख्य नाका र भौगोलिक रूपमा मध्यभागमा रहनुका कारण यो औद्योगिक कोरिडोर निर्माण सामग्री उत्पादनको केन्द्र बनेको

गति समात्दै बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग

वीरगञ्ज, कार्तिक २७। बन्दाबन्दी र निषेधाज्ञामा थलिएका बारा–पर्साका औद्योगिक कोरिडोरका उद्योगले गति समात्न थालेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको ४ महीने बन्दाबन्दी र लगत्तै करीब २ महीनाको निषेधाज्ञामा

निषेधाज्ञा खुलेको ३ महीनामा पनि सुध्रिएन उद्योगको उत्पादन

विराटनगर, कार्तिक २ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको ४ महीनापछि खुलेका उद्योगहरूको उत्पादनमा पछिल्लो ३ महीना पनि खासै सुधार हुन सकेको छैन । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका खाद्यान्नबाहेकका

औद्योगिक क्वारेन्टाइन र आइसोलेशन बनाउन उद्यमीको माग

वीरगञ्ज, भदौ २५। करीब ६ महीना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट आजित बारा पर्सा औद्योगिक कोरिडोरका उद्यमीले उद्योग सञ्चालनको वैकल्पिक उपाय अपनाउन सरकारलाई आग्रह गरेका छन् । कोरोना संक्रमित र मृत्यु

अत्यावश्यकीय उद्योगः उत्पादनदेखि बजारसम्म समस्यै समस्या

वीरगञ्ज, भदौ १८ । बन्दाबन्दीको बेला होओस् वा निषेधाज्ञा, सरकारले अत्यावश्यकीय सेवा र सामग्रीको आपूर्तिलाई प्राथमिकतामा राखेको छ । गत चैत ११ गते बन्दाबन्दी शुरू हुँदा १ साता नबित्दै अत्यावश्यकीय