काठमाडौं, २६ माघ। उपप्रधानमन्त्रीसहित नौपटक मन्त्री भएका कमल थापा ‘भारी मन र पीडाबोध’ गरेर मंगलबार राप्रपाबाट बाहिरिए । चर्चा भएअनुसार उनी नयाँ हिन्दुवादी दल दर्ताको
काठमाडौं, २५ माघ । कमल थापा त्यो दिन निकै जोसमा थिए । उत्साहका साथ हसिलो मुद्रामा बोलिरहेका थिए । २८ फागुन २०७६ को त्यो क्षणमा उनी कार्यकर्ताहरुले घेरिएका थिए ।
काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णय फिर्ता लिन आग्रह गरेको छ । आज धुम्बाराहीमा बसेको बैठकले थापाको निर्णयलाई अनपेक्षित
काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका कमल थापालाई आफ्नैले साथ नदिने भएका छन् । उनले मकवानपुरमा गएर पार्टी छाडेको घोषणा गरेपछि लामो समय साथ दिएकाहरु अलमलमा परेका छन्
काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा गरेका छन् । उनले गृहजिल्ला मकवानपुर पुगेर पत्रकार सम्मेलनमार्फत् राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
काठमाडौं, माघ २५। १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग
काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले छुट्टै भेला गरिरहेका छन् । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा चलिरहेको भेलामा उनीपक्षीय राप्रपा नेताहरु सहभागी छन् । थापाको भेलामा उपाध्यक्ष
काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा हिन्दुवादी नेताको रुपमा परिचित छन् । उनले हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा उठाउँदै लामो समय राप्रपाको नेतृत्व गरे । राप्रपा
काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा पक्षको भेला सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आज दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री
काठमाडौं, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच वन टु वन भेटवार्ता भएको छ । दुई नेताबीच विवाद अन्त गर्ने सूत्रबारे महत्वपूर्ण कुराकानी भएको
काठमाडौं, १६ माघ । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले आफूले अघि सारेका मागलाई उपेक्षा गरेर भित्तामा पुरयाउने र पार्टीलाई दुर्घटनातर्फ धकेल्ने काम नगर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई चेतावनाी दिएका छन् ।
काठमाडौं, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले कुनै पनि तहको सरकार निर्वाचित जनप्रतिनिधिविहिन हुने कल्पना संविधानमा नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत कुनै पनि बहानामा चुनाव सार्न