Logo

Tag: कर्णाली प्रदेश

कर्णालीमा अबदेखि शेयर कारोबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शेयर कारोबार शुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार

विस्तृत पढ्नुहोस
गरीबमुखी नीति तथा कार्यक्रम बनाउँदैछौः मन्त्री केसी

कर्णाली प्रदेश सरकार आागामी आव २०७६÷७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ । आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले

जातीय विभेदको पर्खाल भत्काउनुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजमा विद्यमान जातीय विभेदको पर्खाल भत्काउनुपर्नेमा जोड दिनुभएको छ । जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकारसम्बन्धी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित दुईदिने ‘प्रादेशिक सम्मेलन’को

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सुर्खेत, ३० वैशाख । कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री

नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका

सुर्खेत, २२ वैशाख । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभएको छ । नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित

‘संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएन’

‘कर्णाली अहिलेपनि अन्यायमा छ, नीति तथा कार्यक्रमको प्रतिक्षामा छौं’ काठमाडौं, २० बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना तयार पारिसक्ने स्पष्ट पारेका

कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि: मन्त्री केसी

सुर्खेत, २० वैशाख । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन

लुम्बिनी भ्रमणका लागि कर्णाली सरकारलाई निम्तो

प्रदेश नं ५ सरकारले कर्णाली प्रदेश सरकारलाई लुम्बिनी भ्रमणका लागि निम्तो पठाएको छ । आगामी जेठ ४ गते बुद्ध जन्मजयन्तीका दिन उद्घाटन हुने ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ को समारोहमा सहभागिताका

कर्णालीको खाद्य सुरक्षाका लागि अध्ययन गरिने

मानदत्त रावल – जुम्ला, १४ वैशाख । कर्णाली ‘अर्गानिक’ उत्पादनको उर्वर क्षेत्रका रूपमा चिनिन्छ । तर, पछिल्लो समय जलवायु परिवर्तनले यहाँका किसानको जनजीविकामा प्रतिकूल असर पर्दै गएको छ । जुम्लामा

कर्णालीमा ३० अर्बको बजेट ल्याइने

सुर्खेत, १२ वैशाख । कर्णाली प्रदेश सरकारले आव २०७६÷७७ का लागि रु ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत

‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक

सुर्खेत, ९ वैशाख । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ ।पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन

मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक

सुर्खेत, ८ वैशाख । मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया