Logo

Tag: कांग्रेस

कांग्रेस जिल्ला सभापतिहरूको माग : पार्टीलाई पुर्नताजगीका लागि विशेष कार्यक्रम ल्याओस्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असार । सानेपामा बसिरहेको नेपाली कांग्रेस जिल्ला सभापतिहरूको भेलामा अधिकांश जिल्ला सभापतिहरूले पार्टीलाई पुर्नताजगीका लागि विशेष कार्यक्रम ल्याउन माग गरेका छन्। बिहीबार पार्टीका

विस्तृत पढ्नुहोस
कांग्रेस : शीर्ष पाँच पदाधिकारी बैठक धुम्बाराहीमा जारी

काठमाडौं, २० असार । नेपाली कांग्रेसको शीर्ष पाँच पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको छ। स्रोतका अुनसार देउवाले अहिले पार्टीका शीर्ष पाँच पदाधिकारीको बैठक आफ्नो निवास धुम्बाराहीमा डाकेका हुन्। बैठकमा सभापति

कांग्रेसले जिल्ला सभापतिहरूलाई काठमाडौं बोलायो

काठमाडौं, १७ असार । नेपाली कांग्रेसले देशभरीका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएको छ। नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि छलफल गर्न जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाइएको कांग्रेसले जनाएको छ। असार

कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ : महामन्त्री थापा

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने बनेको बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसको पहिचान सत्ताका

कांग्रेससँग नयाँ सरकार गठनबारे कुरा नभएको अध्यक्ष ओलीको दाबी

काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताएका छन्। भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका

कांग्रेसले सुरू गर्यो अनलाइनबाटै पार्टीको सदस्यता

काठमाडौं, १२ असार । नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो। समितिका संयोजक एवं पार्टीका

कांग्रेस छियाछिया हुन थालेको छ : नेता कोइराला

काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस छियाछिया हुन थालेको बताएका छन्। आइतबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस छियाछिया

कांग्रेसको लय बिग्रिदाँ जताततै ब्यापक निराशा छ : महामन्त्री थापा

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको लय बिग्रिएको बताएका छन्। शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसको लय बिग्रिदा

कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति लामाको निधन

काठमाडौं, ९ असार । नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ। लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति १२.४५ बजे वीर अस्पतालमा निधन

कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेसजस्तो हुँदैन : महामन्त्री थापा

काठमाडौं, ४ असार । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नबदले कांग्रेस कांग्रेस जस्तो नहुने बताएका छन्। सोमबार ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसले आफूलाई

कांग्रेसद्वारा बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह

काठमाडौं, ३ असार । नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ। प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले

कांग्रेसको केन्द्रीय प्रचार विभागमा ३९ सदस्य मनोनीत (सूचीसहित)

काठमाडौं, ३२ जेठ । कांग्रेसको केन्द्रीय प्रचार विभागमा ३९ सदस्य मनोनीत गरिएको छ। कांग्रेसले मीन विश्वकर्माको नेतृत्वमा रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्य मनोनीत गरिएको विज्ञप्तिमार्फत जनाएको

Screenshot