Logo

Tag: कांग्रेस

देशभरि काँग्रेसको शक्ति प्रर्दशन, कुन नेताले कहाँबाट सम्बोधन गर्दै ?

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देशभरि आफ्नो शक्ति प्रदर्शन गर्दैछ । सरकारविरुद्ध विभिन्न १६ आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न

विस्तृत पढ्नुहोस
कांग्रेसद्धारा संसदीय सुनुवाइ समिति बहिष्कार

काठमाडौं, २० माघ । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समिति बहिष्कार गरेको छ। गत माघ ६ गते संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्षको नियुक्ति सिफारिस गरेको थियो। कांग्रेसले प्रमुख प्रतिपक्षी

छाया मन्त्री बन्नै होडबाजी

काठमाडौं १७ माघ । संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन घोषणा गरेको प्रमुख प्रतिपक्ष कांग्रेसलाई आकांक्षी व्यवस्थापन गर्नै हम्म परेको छ । अधिकांशले शक्तिशाली र आकर्षक मन्त्रालय ताकेपछि अलमल बनेको हो

Screenshot