Logo

Tag: कांग्रेस

कांग्रेसको केन्द्रीय प्रचार विभागमा ३९ सदस्य मनोनीत (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३२ जेठ । कांग्रेसको केन्द्रीय प्रचार विभागमा ३९ सदस्य मनोनीत गरिएको छ। कांग्रेसले मीन विश्वकर्माको नेतृत्वमा रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना

विस्तृत पढ्नुहोस
कांग्रेसले गर्‍यो जनकपुरधामका मेयर माथिको कारबाही फुकुवा

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ। साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको हो। स्थानीय तह

कांग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि कांग्रेसले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन्। नेपाली कांग्रेस पार्टी पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको

कांग्रेसभित्र शुद्धीकरण गर्ने बेला आएको छ : महामन्त्री थापा

काठमाडौं, ३ जेठ । कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी नेतालाई पनि कुनै अभियोग लाग्दा निलम्बन गरिनुपर्ने मत केन्द्रीय समितिमा राखेको बताएका छन्। प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ

कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा जारी

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक जारी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही बेर अगाडिदेखि बैठक सुरु भएको हो। बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति

कांग्रेसका नेता रिजालले गरे बाल अस्पताललाई ५० लाख सहयोग

काठमाडौं, १६ बैशाख । दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले ५० लाख प्रदान गरेका छन्। आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको

कांग्रेस सच्चिन जरूरी छ, नयाँ ढंगले अगाडि बढ्नै पर्छ : नेता कोइराला

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले उपनिर्वाचनमा देखिएको परीणाम अनुसार कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस

कांग्रेसका युवा नेताप्रति ओलीको टिप्पणी, ‘कांग्रेस बुढियो, भर्खर उफ्रिने छन् नी नेताहरु ती पनि बुढै हुन्’

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुढो भएको र भर्खर उफ्रिने नेताहरुपनि बुढै भएको टिप्पणी गरेका छन्। शनिबार एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेताहरुलाई

भट्टराई जिताउन तनहुँ झरेका कांग्रेस सभापति देउवाले के भने ?

काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँको व्यास अब राष्ट्रपतिको भूमि बनेको बताएका छन्। सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेद‍्वार रहेका डा गोबिन्द भट्टराईलाई जिताउन बुधबार तनहुँ-१ स्थित डुम्रे

कांग्रेस : तनहुँ, चितवन र बाराका कार्यकर्तामाथिको कारवाही फुकुवा

काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसले तनहुँ, चितवन र बारा जिल्लाका कार्यकर्तामाथिको गरिएको कारवाही फुकुवा गरेको छ। कांग्रेसले मंगलबार एक विज्ञप्ती जारी गर्दै कारवाही फुकुवा गरेको जनाएको छ। कांग्रेसको अनुशासन

कांग्रेस : कर्णाली सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो

काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गयाएको छ। कांग्रेसले यसअघि नेकपा (एमाले)ले सम्हालिरहेका मन्त्रालयहरुमा नै सहभागिता जनाउने गरी मन्त्रीको नाम टुङ्गयाएको हो। यसअघि

‘कांग्रेसले नाम नदिँदा सरकारलाई पूर्णता दिन ढिलाई’

काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेसले सरकारमा निर्माणमा ढिलाई गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आरोप लगाएकी छिन्। मंगलबार मन्त्रिपरिषद्‍ बैठकको निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्तासमेत रहेकी मन्त्री