Logo

Tag: काठमाडौँ महानगरपालिका

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गर्दै महानगर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १७। काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको

विस्तृत पढ्नुहोस
अव काठमाडौंमा भिक्षा माग्न निषेध

काठमाडौं, असार १७। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र

काठमाडौं महानगरपालिका–४ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, असार १५ । काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई

बालेनको गोप्य योजनाः आफ्नै क्षेत्रमा फोहर विसर्जन गर्ने तयारी

काठमाडौं, असार १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे

सुस्तश्रवण बालबालिकाहरुको भाषा, सञ्चार तथा शैक्षिक विकासको लागि पूनःस्थापना सेवासम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौं, १२ असार । काठमाडौं महानगरपालिकाको शिक्षा विभागको प्रमुख रामराज सुवेदीले सुस्तश्रवण तथा अपाँगता भएका बच्चाहरुको लागि सामूदायिक विद्यालयमा शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित् गर्ने बताएका छन् । आज (आइतबार)

फोहोर वर्गीकरण नगरे साउनदेखि ५ सय जरिवाना

काठमाडौं, असार १२ । काठमाडौंबासीले आगामी साउन १ गते देखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै

कामपाको बजेट गत वर्षको तुलनामा करिब ७ अर्ब बढी

काठमाडौं, असार १० । काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ। गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ। देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो

साउन १ देखि कुहिने र नकुहिने फोहर नछुट्याए पाँचसय जरिवाना (सूचनासहित)

काठमाडौं, असार ९ । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने नकुहिने फोहोर छुट्याएर नराखे कारबाही गर्ने भएको छ । महानगरले बिहीबार सूचना जारी गरी कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने

अब घरमै कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना

काठमाडौं, ९ असार । आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर एकैठाउँमा मिसाउन नपाइने भएको छ । दुवै फोहोर एकै ठाउँमा जम्मा गरेमा काठमाडौं महानगरपालिकाले ५ सय रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

काठमाडौं, ८ असार । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। आइतबार महानगरपालिकाले राष्ट्रिय सभा गृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९्८० को नीति तथा कार्यक्रम आज (बुधबार) सर्वसम्मतले

मेयर शाहले सार्वजनिक गरे चुनावी खर्च, मतगणनाको बेलामात्रै १ लाख खर्च (विवरणसहित)

काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन्द्र शाहले आफ्नो चुनावी अभियानको दौरानमा भएको चुनावी खर्च सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत शाहले चुनावी अभियानमा तीन लाख ९४ हजार

आज काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा सार्वजनिक हुने नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई