काठमाडौं, २६ फागुन । प्रमुख राजनीतिक दलहरु आगामी बैशाख ३० गतेृ हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेका छन् । सत्तापक्षीय गठबन्धनले तालमेल गर्ने भएका छन्
सिन्धुपाल्चोक, ८ फागुन: मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी
काठमाडौँ, २५ माघ: काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट रु सात करोड वक्यौता रकम असुल गरेको छ । गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने
काठमाडौं, माघ २४ । काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीलाई आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ । यस खोप अभियान आजदेखि फागुन ५ गतेसम्म जारी रहने छ । महानगरद्वाराजारी
काठमाडौँ, १८ माघ। काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि कुल २३१ जना कर्मचारी विज्ञापन खुलाई माग गरेको हो ।
काठमाडौं, माघ १७ । काठमाडौं महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने
काठमाडौँ, १५ माघ: काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
– पूर्णप्रसाद मिश्र काठमाडौँ, १० माघ। सरकारले तोकेको मापदण्डविपरीत सरकारी कार्यालय र कम्पनीले नै इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछाडी संरचना निर्माण गरिरहेका छन् । मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर १
काठमाडौँ, ९ माघ: काठमाडौँको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौँ महानगरपालिकाको भ्याटबाहेक रु एक करोड ३० लाख ४२ हजार ५७८ लागतमा बन्न लागेको उक्त पुलको
काठमाडौँ, ८ माघ: काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन
काठमाडौँ, ४ माघ: काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट रु ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ । कामपाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको
काठमाडौँ, २९ पुस: काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । पछिल्ला केही दिनयता कोरोनाका नयाँ सङ्क्रतिको सङ्ख्या उकालो लागेको भन्दै कामपाले सार्वजनिकस्थलमा कडाइ