काठमाडौँ, ३ असोज । आज देशभर ७ सय ३४ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २ सय ४१ जना थपिएको
काठमाडौँ, २९ भदौ । आज देशभर १५ सय ६२ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ४ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं, २२ भदौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) फेरिएका छन् । सिडिओ कालिप्रसाद पराजुलीलाई गृहमन्त्रालयमा सरुवा गरिएको हो । काठमाडौंका सिडिओ मा कर्मचारी प्रशासन महाशाखाका प्रमुख गोविन्द रिजाल
काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बुधबार बसेको बैठकले विद्यालय भौतिक रुपमा संचालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सँग समन्वय गरी संचालन गर्न सकिने भनेसँगै विद्यालय
काठमाडौँं, १६ भदौ । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म स्थानीय पाठ्क्रम लागू गरेका छैनन् । संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा स्थानीय तहलाई दिएको
काठमाडौँ, १४ भदौ । आज देशभर २२ सय ९५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ९ सय ६ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
काठमाडौं, २ भदौ । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा
काठमाडौँ, २ भदौ । आज देशभर ३४ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ९ सय ९३ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं, १ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नाघेको छ । हालसम्म ४३ लाख संक्रमितले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपाल पनि कोरोना भाइरसबाट अछुतो छैन् । यहाँ
काठमाडौं, ३१ साउन । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका २ हजार ६ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय
काठमाडौँ, २७ साउन । आज देशभर ३४ सय ८१ सय कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ९ सय ६४ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ
काठमाडौं, २६ साउन । साउन २८ गतेदेखि (बिहीबार) राति ८ बजेपछि काठमाडौं उपत्यकामा सवारी साधन संचालन गर्न रोक लगाइएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको