काठमाडौं, भदौ १५ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको लडाइँ सरकारको प्राथमिकतामा रहेकाले थप एक करोड खोप ल्याउन पहल भइरहेको बताएका छन् ।
काठमाडौं, भदौ १५ । कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित भए लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उनलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उनलाई
काठमाडौं, भदौ १४ । नेपालमा कोभिड–१९ विरुद्धको खोप अत्यन्त प्रभावकारी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले खोप अत्यन्त प्रभावकारी भएकोे जानकारी दिए । उनका
काठमाडौं, भदौ ६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो
काठमाडौ, भदौ २ । कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने
काठमाडौं, साउन ३० । जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड १९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले आठ हजार भन्दा बढी मानिसलाई खोप दोहोर्याउन आग्रह गरेका छन्।
काठमाडौं, साउन ३० । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका
काठमाडौं, साउन ३०। कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् । सरकारले सहरी क्षेत्रमा खोप अभियान द्रुत गतिमा अघि
काठमाडौं, साउन २९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप अभियानलाई तीव्रता दिँदै सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख मात्रा लगाउन शुरू गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको विहिवार
काठमाडौं, साउन २८ । सरकारले कोभिड तथा अन्य संक्रामक रोगविरुद्धको खोप बनाउने उद्योगलाई विशेष छूट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमै
काठमाडौं, साउन २६ । नेपालमा आगामी असोजभित्र एकतिहाइभन्दा बढी जनसंख्याले कोभिड १९ विरुद्ध दुवै डोज खोप लगाइसक्ने परिवार कल्याण महाशाखाले जनाएको छ। हालसम्म आयात भइसकेका खोप र असोजभित्रै आइपुग्ने सुनिश्चित
काठमाडौं, साउन २५ । सरकारले खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने नीति सार्वजनिक गरेको छ। तर पर्यटन सम्बद्ध व्यवसायीले भने खोप सुनिश्चित गर्न माग गरिरहेका छन्।सरकारको