Logo

Tag: कालोपत्र

काठेखोलाको केन्द्र जोड्ने सडक कालोपत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट, २६ फागुन: पुष्पलाल (मध्यपहाडी) राजमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । राजमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक

विस्तृत पढ्नुहोस
कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने

काठमाडौँ, २४ फागुन: राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ । वर्षेनी वर्षाका कारण सडक अवरुद्ध हुने गरेकाले तत्कालका लागि

कोरकटर मेसिनद्वारा कालोपत्रको गुणस्तर जाँच

कर्णाली,२१ फागुनः पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्र गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलोपटक कोरकोटर मेसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो

जनसहभागितामा सडक कालोपत्र

बागलुङ, २९ माघ: गलकोट नगरपालिकाको व्यापारिक केन्द्र हटिया बजारको भित्रि सडक कालोपत्रका लागि जनसहभागिता जुटाइएको छ । लोकतन्त्रचोकदेखि पुरानो बजार र गणतन्त्रचोकहुँदै रजहरासम्मको झण्डै एक किमि सडक कालोपत्र हुन लागेको

बालाजु–ककनी सडक कालोपत्र कहिले

काठमाडौँ, २७ माघ: निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुदेखि ककनीसम्मको सडक सम्पन्न भएको छैन । सो सडकमा जाडोका कारण कालोपत्र हुन नसक्ने भएकाले अहिले नालीलगायत आवश्यक पूर्वाधारको काम भइरहेको

धमाधम सडक कालोपत्र हुँदै

गलकोट, ७ कात्तिक: बागलुङ नगरपालिकाका सडक यतिबेला धमाधम कालोपत्र भइरहेका छन् । बागलुङ नगरपालिका–३ भलाटाकुरा–काभ्रे हुँदै कालीमाटी जाने सडकअन्तर्गत ६५० मिटर सडक कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

हुलाकी राजमार्गको ३८५ किमी कालोपत्र

काठमाडौँ, १३ फागुन : हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ । सो राजमार्गको लम्बाई

फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

फिदिम, ८ पुस : पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि वढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ

दिक्तेल–खानीडाँडा कालोपत्र ४५ प्रतिशत सम्पन्न

खोटाङ, २५ भदौ । कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार

Screenshot