लहान, कार्तिक ५ । चाडपर्वको मौकाछोपी कालोबजारी भइरहेको जनगुनासोपछि सिरहामा खाद्यान्न तथा मिठाइ पसलहरुको संयुक्त अनुगमन शुरु गरेकोे छ । कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा
समाचार विश्लेषणः देश कोरोना भाइरसको महामारीमा जुधिरहँदा सरकारले हिजो सार्वजनिक रुपमै संक्रमितले आफै उपचार गर्नुपर्ने बतायो । त्यसो त सर्वसाधारणले कोरोना संक्रमित भएपछि आफ्नो व्यवस्था आफै गर्न थालेको धेरै भइसकेको
काठमाडौं, २९ असोज । बालबालिकाको स्वास्थ्यमा खेलवाड गर्दै म्याद नाघेको खाद्यवस्तु पुनः रिलेबलिङ (नयाँमिति टाँस्ने) गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । फरार रहेका धादिङ घर भएका शंकर
घटना १ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत शुक्रबार कलंकी र बाफलका केही घरमा छापा मा¥यो। त्यस क्रममा उपभोग्य म्याद ९प्रयोग गर्नुपर्ने मिति० सकिएका सामानमा ‘री लेबलिङ’ गर्दै
काठमाडौं, २२ असोज । कोरोना कहरले आर्थिक रुपमा थिलथिलो भएका सर्वसाधारणले फेरि अर्को मार बेहोर्नुपर्ने भएको छ । दशैंको मुखमा भारी मूल्य वृद्धिले सर्वसाधारणको खर्च आकाशिने भएपछि मारमा पर्ने भएका
काठमाडौं, १५ असोज । कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन गर्न थालेको महानगरको उपभोक्ता हित संरक्षण समितिले तीन सातामा
लहान, १ असोज: भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन
भोजपुर, भदौ २१ । कोरोनाको त्रास एकातिर छ भने मल अभाव झेलिरहेका किसान बिचौलियाबाट थप हैरान भएका छन्। जिल्लाको पूर्वी अरुण गाउँपालिकामा रासायनिक मलमा कालोबजारी गरेको पाइएको छ। स्थानीय व्यापारीले
वीरगञ्ज, १७ भदौ: सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा तीन महिनादेखि
सुनसरी, भदौ ८ । लकडाउनका कारण पहाडी क्षेत्रबाट टमाटर महँगो मूल्यमा खरीद गर्न परेको भन्दै धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले कालोबजारी गर्ने गरेको पाइएको छ । धरानमा हाल
रौतहट, साउन १९ । कालोबजारीको मुद्दा खेपेका कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरका प्रमुख रवि केशरीले आइतबार १० लाख धरौटी बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी रकम बुझाएर उनले
लहान, ३ साउन : धान रोपाइँका बेला मलखादमा भइरहेको कालोबजारी रोक्नुपर्नेलगायतका मागसहित अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरुले आज सिरहाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अभाव देखाउँदै मलखादको