अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर मामलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर कुराकानी गर्ने भएका छन् । जी सेभेन सम्मेलनका दौरान फ्रान्समा मोदीसँग तय भएको भेटमा
पाकिस्तानका सेनाप्रमुखको कार्यकाल तीन वर्ष थपिएको छ । पाकिस्तान प्रधानमन्त्री प्रधानमन्त्री इमरान खानले सेनाप्रमुख जनरल कमर जावेद बाज्वाको कार्यकाल तीन वर्ष थपिदिएका हुन् । सुरक्षास्थितिलाई ध्यानमा राखेर बाज्वाको कार्यकाल थपिएको
जम्मु र काश्मिरका विद्यालयहरू लगातार १५ औं दिन बन्द रहेपछि खुलेको छ । १९ अगष्ट सोमबार विद्यालय विद्यार्थीहरुको संख्या भने सामान्य अवस्था जस्तो थिएन । निजि विद्यालयहरु अझ खुल्न नसकेको
काश्मिरको केही भागमा संचारमाध्यम सुचारु भएको छ । हालसम्म पनि इन्टरनेट र मोबाइल सेवा ठप्प रहेको छ । ल्याण्डलाइन टेलिफोन सेवाहरू काश्मिरका केही अंशहरूमा पुनः सुचारु भइरहेको छ । काश्मिर
भारत र पाकिस्तानबीच काश्मिरमा गोली हानाहान भएको छ । काश्मिरमा पर्ने दुवै देशको सीमा क्षेत्रमा भएको गोली हानाहानमा सैनिकहरुको हताहती भएको हो । पाकिस्तानले आफ्नो तीन सैनिकको मृत्यु भएको पुष्टि
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरको विकासमा आउने कुनैपनि बाधा अड्चनलाई हटाउने बताएका छन् । १५ अगष्टमा भारतको ७३ औं स्वतन्त्रता दिवसमा दिल्लीस्थित लाल किल्लामा विशेष सम्बोधन गर्दै आफू जुनसुकै चुनौतीको
पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसी चीन पुगेको भोलिपल्टै भारतीय एस जयशंकर पुगेका छन् । ११ अगष्टमा बेइजिङ पुगेका उनले महत्वपूर्ण भेटवार्ता गर्ने तय भएको छ । काश्मिरलाई विशेष स्वायत्त राज्यको
भारतले काश्मिरलाई संविधानमै धारासहित दिदै आएको विशेष राज्यको दर्जा खारेज गरेपछि त्यहाँ निषेधाज्ञा जारी गरिएको छ । काश्मिरमा हिंसात्मक घटनाको खतरा औल्याइएको छ । तर, संवेदनशील सुरक्षाको विषय उठिरहेको काश्मिरमा
काठमाडौं । काश्मिर मामलामा भारतले महत्वपूर्ण निर्णय लिएपछि सँसारभरबाट क्रियाप्रतिक्रिया आइरहेको छ । भारतले विदेशस्थित कुटनीतिक नियोगहरुमार्फत् सम्बन्धित देशलाई ब्रिफिङ पनि गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मिरलाई
काश्मिरलाई दिदै आएको संविधानमा विशेष स्वायत्त राज्यको अधिकार खारेजको निर्णयसहित मोदी सरकारले चालेको कदमप्रति कँग्रेस आईले असन्तुष्टि जनाइरहँदा नयाँ घटनाक्रम विकास भएको छ । कँग्रेस आइकै प्रभावशाली नेताहरुले मोदी सरकारको
कँग्रेस आईका नेता तथा काश्मिरका अन्तिम राजकुमार कर्ण सिंहले भारत सरकारले काश्मिरबारे लिएको निर्णयको समर्थन गरेका छन् । २३ साउनमा विज्ञप्तिमार्फत उनले भारत सरकारले काश्मिरलाई दिदै आएको संविधानमा विशेष स्वायत्त
भारतले काश्मिरबारे लिएको निर्णय आन्तरिक मामला भन्दै पाकिस्तानलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ । २३ साउनमा भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् पाकिस्तानले भय उत्पन्न गर्न प्रेरित गर्ने गतिविधि गर्न खोजेको