एजेन्सी, ३१ साउन । काश्मिरमा प्रहरी बल आईटीबीपीको बस खाल्डोमा खस्दा १० जना प्रहरी जवानको मृत्यु भएको छ । इन्डो–तिब्बत सीमा प्रहरी बलको बस मंगलबार
एजेन्सी, १७ जेठ । काश्मिरको कुलगाममा आतंकवादीहरूले एक महिला काश्मिरी पण्डितको हत्या गरेका छन् । महिला शिक्षिका थिइन् । विगत केही दिनदेखि भइरहेको काश्मिरी पण्डितहरूको लक्षित हत्यामा महिलाको हत्या भएको
एजेन्सी, ४ बैशाख । कश्मीरमा सुरक्षा बलबाट आफ्नो ज्यान जोगाउने आतंककारीहरू अहिले सीसीटीभी क्यामेरादेखि पूरै डराएका छन् । उनीहरुले सीसीटीभी क्यामरा नबसाउन, टाढै बस्न नत्र परिणाम भोग्न तयार रहन आग्रह
एजेन्सी, ३० चैत्र । काश्मिरमा पर्यटक बढेका छन् । पृथ्वीको स्वर्गका भनिने काश्मिरमा यस वर्ष दशककै बढी पर्यटक पुगेको तथ्यांक छ । यसै वर्षको २३ मार्चमा पर्यटकका लागि एशियाकै ठूलो
काठमाडौँ, २२ पुस: नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले दक्षिण एशियाको स्थायित्व, समृद्धि र उन्नयनका निम्ति काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् । यहाँस्थित पाकिस्तानी राजदूतावासले “काश्मिरीको आत्मनिर्णयको
एजेन्सी, ८ कात्तिक । भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर काश्मिरमा एक सर्वधारणको मृत्यु भएको छ। भारत नियन्त्रित काश्मिरमा आइतबार एक दूध बेच्दै हिँडिरहेका व्यक्तिको ज्यान गएको डनमा प्रकाशित समाचारले जनाएको
एजेन्सी, १८ भदौ । काश्मिर मामला तत्काल मुख्य विषय बनेको छ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि काश्मिमा पृथकतावादी समूह सलबलाउन थालेका छन् । काश्मिरमा रहेका मुसलमान समुदायको आवाज उठाउन तालिवानको
२० जेठ : भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ ।काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ । काश्मिर जोन
२१ वैशाख : भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र शङ्कास्पद शसस्त्र लडाकूबीच झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मी र चार लडाकूको मृत्यु भएको भारतीय अधिकारीले आइतबार जनाएका छन् । तनावग्रस्त भारतीय हिमालय
१४ वैशाख । भारतको काश्मिर क्षेत्रका बालबालिकालाई रेडियो मार्फत अध्यापन गराइने भएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरुलाई रेडियो मार्फत अध्यापन गराउनु परेको हो । भारतले
११ फागुन । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय
२९ पुस । पाकिस्तान नियन्त्रित काश्मिरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्वन्धी विभिन्न घटनामा परी अरु कैयौँ बेपत्ता पनि भएका छन्