–पुरुषोत्तम सुबेदी वाग्मती, ५कात्तिक: कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले चाडपर्व लक्षित पशुपन्छी, पशुपन्छीजन्य उत्पादन आपूर्ति, बजार अनुगमन कार्ययोजना तयार गरेको छ
काठमाडौं, १८ असार । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा ९सलह० नेपालका धेरै जिल्लामा फैलिसकेको छ। झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको
काठमाडौँ १६ असार : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषक तथा सरोकारवालालाई सजग रहन अनुरोध गरेको छ । मंगलबार मन्त्रालयले असार १५ गते नेपालको सीमा नजिकका भारतीय प्रान्तहरुमा सलह किराको
काठमाडौँ, १५ असार। अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले
काठमाडौं, १३ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन् । एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान
काठमाडौं, असार ६। मानो रोपेर मुरी फलाउने सुरसारमा रहेका देशभरका किसानलाई फेरि मलको चिन्ताले सताएको छ । मनसुनको आगमनसँगै उत्साहित बनेका कृषक मलको अभावमा छटपटिन बाध्य भएका छन् । देशभरका
काठमाडौं, १९ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रम भएको छ । मन्त्री खनालको सचिवालयले दिएको जानकारी अनुसार उनको अहिले काठमाडौंको धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचार
‘मलको कालोबजारी गर्नेलाई सरकारले छोड्दैन्’ काठमाडौं, २६ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषिमा कम बजेट छुट्याईएकोमा असन्तुष्टि जनाउँदै नेपाललाई कृषिलाई व्यवसायीकरण बनाउनका लागि कम्तिमा
काठमाडौं २ जेठ । सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो ।
काठमाडौं, २१ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई दबाउने तयारीमा सरकार लागिरहेको स्पष्ट पारेका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट