Logo

Tag: केपी शर्मा ओली नेतृत्वको सरकार

मधेस राजनीतिः मुद्दा यथावत्, व्यक्ति व्यवस्थापन

-रिपोर्टर्स नेपाल/संवाददाता

लहान, जेठ २९ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीमध्ये आधाभन्दा बढी कोर मधेस अर्थात् प्रदेश २ बाट छन्। २५ सदस्यीय मन्त्रिमण्डलमा १४ जना

विस्तृत पढ्नुहोस
कांग्रेसको नेतृत्वमा सरकार बनाउने गृहकार्य

काठमाडौं, बैशाख २३ । ओली नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्र र जनता समाजवादी अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराई समूहको समर्थनमा कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठनको गृहकार्य

माओवादीलाई संसद्कै चिन्ता

काठमाडौं, बैशाखा १ । सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले चुनौती नै दिए

सरकारलाई निहुराउने तयारी

काठमाडौं, चैत २६ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश

प्रशासनलाई यथास्थितिमा राख्दाको परिणाम

सागर पण्डित : वर्तमान सरकारले सोचेअनुसार काम र परिणाम दिन नसक्नुको मुख्य कारणको रूपमा कर्मचारीतन्त्रले प्रभावकारी काम गर्न नसक्नु पनि हो । यद्यपि, कर्मचारीतन्त्रलाई परिणाम दिन सक्नेगरी काम लगाउन राजनीतिक

माधव नेपाल समूहको भूमिकाले केपी ओलीको सरकार ढल्ने–नढल्ने निर्धारण हुने

काठमाडौं, चैत ३ । अब नेकपा एमालेभित्रको माधव नेपाल समूहले कस्तो भूमिका खेल्छ, त्यसले पनि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्ने–नढल्ने निर्धारण हुनेछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता

माओवादी पूर्वलडाकुका दुवै संगठन ओली समुहमा

काठमाडौं, माघ ११। तत्कालीन माओवादी जनयुद्धका क्रममा लडेका लडाकुलाई केन्द्रित गरी सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । पूर्वलडाकुका दुवै संगठन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा समाहित भई आफूहरूको

‘महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त’

काठमाडौं, भदौ २६ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्वको सरकार देश कोरोना भाइरसको महामारीमा फसेका बेला पनि आर्थिक अनियमितामा लिप्त भएको आरोप लगाएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका

सरकारले कुरै नसुनेको सांसदको गुनासो

काठमाडौं, जेठ १९ । सरकारले आर्थिक वर्ष २०७७र०७८ को लागि ल्याएको बजेटको संसद्मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदले समर्थन जनाए पनि प्रतिपक्ष दलले विरोध गरेका छन् । बजेटले कोराना

प्रधानमन्त्रीले दिए कोरोना उपचार कोषलाई ७७ हजार २ सय ८० रुपैयाँ

काठमाडौं,चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ७७ हजार दुई सय ८० रुपैयाँ जम्मा गरेका छन् । उनले

प्रधानमन्त्रीको रात्रीभोज बहिष्कार

काठमाडौ, मंसिर ९ । २१ महिनासम्म मन्त्रीमा बहाल हुँदा नेकपा स्थायी समिति सदस्य थममाया थापाले जरुरी परेका बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाइनन् । अपर्झट पर्दा उनले प्रधानमन्त्रीको सचिवालयमा

प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपप्रधानमन्त्री यादवको अमेरिका यात्रा

काठमाडौं, ३ असोज । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक अमेरिका उडे । देशमा डेंगुको प्रकोप बढिरहँदा स्वास्थ्यमन्त्री विदेश यात्रामा अत्याधिक जाने आउने गरेकोमा आलोचना भइरहँदा उनी फेरि अमेरिका उड्नुमा